Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मोबाइल चार्ज गर्ने सहि तरिका यो हो

\"mobile\"काठमाडौं । आफ्नो मोबाइलको ब्याट्रि बारे थोरैले मात्र तारिफ गरेको सुन्नुभएको  होला । धैरैजसो मानिसले आफ्नो मोबाइलमा ब्याट्रि नटिकेको नै बताउने गर्दछन् । ब्याट्रि बिग्रनुको सबैभन्दा मूल कारण हामी नै हौं ।  किनभने हामी ब्याट्रिलाई राम्रो तरिकाले चार्ज गर्दैनौं । ब्याट्रिलाई यदि सहि ढङ्गले चार्ज गर्दैनौं भने त्यसको क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । फोन बनाउने थुप्रै कम्पनीको भनाई अनुसार फोनको ब्याट्रि ३ सयदेखि ५ सयसम्म चार्ज हुनको लागि बनेको हुन्छ । त्यसपछि ब्याट्रिको क्षमता बिस्तारै घट्न थाल्छ र ब्याट्रिलाई राम्रोसँग स्टोर गर्न पनि पाउँदैनन् । \"mobileजानकारका अनुसार ब्याट्रिलाई ० देखि १०० प्रतिशत सम्म चार्ज गर्नुहुँदैन । लिथियम आयन ब्याट्रिलाई ४० देखि ८० प्रतिशतबिच चार्ज गर्नु सबैभन्दा राम्रो हुन्छ । ब्याट्रिलाई २० प्रतिशतभन्दा कम हुन दिनुहुन्न भने सबैभन्दा राम्रो हुन्छ । पीसि एडभाइजरका अनुसार ब्याट्रिलाई महिनामा एकपटक भन्दा बढि १०० प्रतिशत चार्ज गर्नुहुँदैन । जसरी कम्प्युटरलाई रिस्टार्ट गरिन्छ, ठिक त्यस्तै तरिकाले ब्याट्रिले काम गर्छ । तपाईंको फोनसँगै जुन चार्जर आउँछ, त्यहि चार्जर मात्र प्रयोग गर्दा राम्रो हुन्छ । बजारमा पाइने चार्जर विशेष प्रकारका फोनको लागि मात्र बनाइन्छ । यदि चार्जर ठिक छैन भने फोनलाई हानी पनि गर्नसक्छ । लिथियम–आयन ब्याट्रिलाई धेरै दिनसम्म चार्ज नगरि राख्नुहुँदैन । यदि तपाईं फोनलाई ४० देखि ५० प्रतिशतको बिचमा राख्न आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies