Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सामसुङले ल्यायो संसारको सबैभन्दा पातलो ‘ग्यालेक्सी ट्याब एस टु’: थाहा पाउनुस् विशेषता

\"samsungकाठमाडौं । विद्युतीय सामग्री बनाउने कोरियाली कम्पनी सामसुङले स्लिम ट्याबलेट मार्केटमाथि धावा बोल्दै नयाँ ट्याबलेट लञ्च गरेको छ । कम्पनीले यसलाई सामसुङ ग्यालेक्सी ट्याब एस टु को नामबाट बजारमा भित्र्याएको छ । कम्पनीले यो ट्याबलेटलाई ८ इन्च र ९.७ इन्चको दुई साइजमा बजारमा ल्याएको छ । \"samsungयसका तीनवटा प्रतिस्पर्धीः स्मरण रहोस्, यो भन्दा पहिले स्लिम ट्याबलेटको रेकर्ड एप्पल एयर ३, सोनी एक्सपीरिया जेड४ र डेल वेन्यु ८ ७००० को नाममा थियो । यो कम्पनीहरुले ६.१ एमएम साइजको ट्याबलेट बजारमा भित्र्याइसकेका छन्  । तर, सामसुङ ग्यालेक्सी ट्याब एस२ ट्याबलेटको मोटाई ५.६ इन्चको छ । यसका साथै यो संसारको सबैभन्दा स्लिम ट्याबलेट बनेको छ । \"samsungदुई साइजको संस्करणः सामसुङ ग्यालेक्सी ट्याब एस२ लाई ८ इन्च र ९.७ इन्चको दुईवटा साइजमा ल्याइएको छ । कम्पनीका अनुसार यो दुबै ट्याबलेट यो वर्षको अगस्टबाट बिक्रिको लागि उपलब्ध हुनेछ । यद्यपी, यसको मूल्य बारे केही पनि बताइएको छैन । \"samsungयी हुन् विशेषताः सामसुङ ग्यालेक्सी ट्याब एस टु पछिल्लो वर्ष लञ्च भएको ग्यालेक्सी ट्याब एस ८.४ इन्च तथा १०.५ इन्चको तुलनामा सानो स्क्रिन भएको ट्याब हो । यसका साथै यी दुबै ट्याबको तौल पनि निकै हल्का छ  । कम्पनीले यसमा सुपर अमोलेड डिस्प्ले दिएको छ जसको रिजोलुसन द्दण्द्धडहज्ञछघट पिक्सेलको हो ।  यो एन्ड्रोइड ललिपप ५.० ओएसमा काम गर्छ । यसका साथै दुबै ट्याबलेटमा ६४ बिट अक्टाकोर सामसुङ एग्जीनस ७४२० प्रासेसर, ३ जीबी र्याम, ८ एमपी मेन क्यामरा तथा २.१ फ्रन्ट क्यामरा, ४,००० एमएएच ब्याट्रि तथा छुट्टै किप्याड कभर दिइएको छ । यो दुबै ट्याबलेटमा ३२ जीबी र ६४ जीबी मेमोरी दिइएको छ । साथै दुबैमा १२८ जीबीसम्मको मेमोरी कार्ड लगाउन सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: