Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

‘भ्याम्पायर’ लाई आफ्नो रगत खुवाउँछिन् यी महिला, बनिसके थुप्रै ग्राहक (फाेटाेफिचर)

\"vampire4\"न्यूयोर्क । हुन त सुन्दा तपाईंलाई अचम्म लाग्ला तर अमेरिकााको लुसियानामा बस्ने ब्लट क्याटशेन भ्याम्पायरलाई आफ्नो रगत खुवाउँछिन् । व्यवसायिक रुपमा फूल बेच्ने ब्लटका अनुसार उनलाई भ्यामपायरजस्तो जिन्दगी बिताउने मानिसहरुलाई आफ्नो रगत खुवाउन  रमाइलो लाग्छ । \"vampire\"अहिलेसम्म थुप्रै ग्राहक बनिसकेः यसमा सबैभन्दा रमाइलो कुरा के छ भने ब्लटका ग्राहक अमेरिकामा थुप्रै छन् । अमेरिकामा मान्छेको रगत पिउने मानिसहरुको सानो समूदाय बनिसकेको छ । यसमा पुरुषका साथै थुप्रै महिलाहरु पनि संलग्न छन् । ब्लटको ग्राहकमा पुरुषका साथै महिलाहरु पनि रहेका छन् । ब्लट पछिल्लो १० वर्षदेखि घुमिघुमि मानिसहरुलाई आफ्नो रगत खुवाउने गरेकी छिन् । \"vampire1\"कथा कहानीको असरः यद्यपी, अमेरिकामा भ्याम्पायरजस्तो जिन्दगी बाँचिरहेका यी मानिसहरु जन्मजात नै भ्याम्पायरजस्ता भने हाेइनन् । कथा कहानीको असर यी व्यक्तिहरुमा यतिधेरै हावी भयो कि उनीहरु साधारण जीवनयापन गर्न छोडेर भ्याम्पायरजस्तो भएर बाँच्न सुरु गरे  । \"vampire2\"आफैंले आफैलाई ब्लड डोनर भन्छिन्ः २८ वर्षीय ब्लट क्याटसेन आफैंलाई एक ब्लड डोनर बताउँछिन् । उनी अमेरिकाको मेक्सिको प्रान्तको लूसियाना शहरमा बस्छिन् । उनी टेक्सासमा बस्ने आफ्ना एक भ्याम्पायर साथीको घरमा पनि गइरहन्छिन् । माइकल वाकमिल नामका उनका साथीले ब्लटको रगत पिउने गर्दछन् । \"vampire3\"यसरी रगत खुवाउँछिन्ः भ्याम्पायरलाई ब्लट आफ्नो रगत पिठ्युँबाट निकालेर खुवाउँछिन् । रगत पिउनका लागि भ्याम्पायर उनको पिठ्युँमा टोक्छन् । त्यसपछि रगतलाई सक्सन कपको मदतले अथवा सिधै पिठ्यँमा मुख गाडेर रगत पिउने गर्दछन् । यद्यपी, रगत कसरी पिउने भन्ने बारे दुबैको सहमतीमा निर्भर हुने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending