Life insurence
Khabar Dabali २० मंसिर २०७८ सोमबार | 6th December, 2021 Mon

पूर्वी अफगानिस्तानमा ९ जना तालिबानी लडाकू मारिए

रासस

काबुल ।  युद्धग्रस्त मुलुक अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले आइतबार गरेको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन् । 

प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा तालिबानी लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । 

विज्ञप्तिमा आइतबार बिहान अलिसिङ जिल्लाको नाजिल गाउँमा सेनाले गरेको कारबाहीमा तालिबानी लडाकू मारिएका तर सर्वसाधारण र सुरक्षाफौज तर्फ कुनै क्षति नभएको जनाइएको छ । 

राजधानी काबुलबाट करिब ९० किलोमिटर पूर्वतर्फ रहेको लघमन प्रान्तको मेहतारलाम शहरलाई केन्द्रित गरी गत महिनादेखि सरकारी र तालिबानी फौजबीच भिडन्त हुने गरेको छ । तालिबानीले लघमनको मेहतारलाम शहर कब्जा गर्न प्रयास गरिरहेका छन् तर सरकारी फौजलाई त्यसलाई असफल तुल्याउँदै आएको छ । 

तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाको नयाँ भेरिएन्ट आएको बेला एमालेले जसरी शक्ति प्रदर्शन गर्न चाहन्न: प्रधानमन्त्री देउवा

काठमाडौँ ।आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले  कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले महा...

निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्डको २ वर्ष म्याद थप गर्न माग

बुटवल । निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग ...

प्रयोगमा आइरहेका खोपहरु ओमिक्रोन भेरियन्टका लागि कति प्रभावकारी छ ?

‘ओमिक्रोन भेरियन्ट’ कति घातक छ ?

अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खननले गाँउ नै डुबानमा पर्ने जोखिम

राँझा । बाँकेको राप्ती नदीमा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन उत्खननले खेतीयोग्य जमिन कटान भई डुबानको जोखिम हुने जनाउँदै राप्तीसोनारी गाउँपाल...

जाडोमा ‌ओठ फुट्नबाट कसरी बचाउने ?

काठमाडौँ । जाडो मौसममा हाम्रो हात खुट्टा सुख्खा हुने, फुस्र्रो देखिने तथा फुट्ने समस्या सामान्य नै हो । यो चिसो मौसममा प्राय सबैलाई हुने गर्दछ । तर हा...

पुन: मत गणनाको माग गर्दै निर्वाचन समितिमा लिखित निवेदन पेश

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदको निर्वाचनमा ४ मतको अन्तरले पराजित भएका गुरुराज घिमिरेले पुन: मत गणनाको माग गर्दै   केन्द्रीय र...

राष्ट्र बैंकबाट इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै  सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा...

‘कस्तो हुँदोरहेछ भनेर कुरिलो खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ’

झापा ।  कनकाई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । उनले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट र...

बरेङ गाउँपालिका जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु

बलेवा । कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु ...

लुम्बिनीको कांग्रेस सभापतिमा ८५२ मत ल्याएर अमरसिंह पुन विजयी

काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर ८५२ मत ल्याएर सभापतिमा विजयी भएका छन् । अमरसिंहले ८५२ मत ल्याएर सभापतिमा विजयी भएक...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page