Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

६६५३ जनामा कोरोना, ८६६३ जनालाई निको

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर परीक्षणमा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गर्दा ६६५३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ८६६३ जना निको भएका छन् । निको हुनेको संख्या ४ लाख ७६ हजार १३० जना रहेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ९७ हजार ६९९ जना रहेको छ  । २४ घण्टामा १०१ जनाले ज्यान गुमाएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङबाट नक्कली नोट सहित चार जना पक्राउ

दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।    प...

दाङबाट नक्कली नोट सहित चार जना पक्राउ

दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।    प...

खोलामा थुप्रिएको नदीजन्य पदार्थ निकाल्न सकेको छैनौ: नगरप्रमुख क्षेत्री

महोत्तरी । नेपाल क्रसर तथा खानी उधोग ब्यवसायी संघका पुर्व मधेश प्रदेश अध्यक्ष तथा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भनेजती नदीज...

नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु

काठमाडौं । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालक...

कम्पोष्ट मलले माटो बचाइँदै

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै आएको...

श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दल एनपीपी दुई तिहाई नजिक

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठुलो जित हासिल गरेको छ । अह...

गण्डकीमा डेंगी संक्रमणबाट आठ जनाको मृत्यु

गण्डकी । माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुम...

दार्चुला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरमा धनगढी लगियो

दार्चुला ।  दार्चुलामा जिप दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ। हेलिकप्टरमा उद्धार गरिए...

मन्त्री पाण्डेले दिए सांसद बजगाईंविरुद्ध कांग्रेसको अनुसाशन समिति र संसदीय दलमा उजुरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्...

नेपालले बंगलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै

काठमाडौं । नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ। गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy