Khabar Dabali १२ माघ २०७८ बुधबार | 26th January, 2022 Wed
Life insurence

बुढानिलकण्ठ बाट तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी ज्योतीनगर बस्ने दिपा कार्कीको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२५ न्यूरोड बस्ने धादिङ धुनीबेसी नगरपालिका–२ घर भएका ३३ वर्षीय सुरेन्द्र खकुरेल लगायत ५ जनालाई  सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार १ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा कोरोाना सङ्क्रमितको सङ्ख्या ४ करोड नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ  ।   बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८...

राष्ट्रियसभामा १९ सिट नै जित्छौँ, यसले राजनीतिमा नयाँ तरङ्ग पैदा गर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभामा आज भइरहेको १९ सिट नै गठबन्धनको तर्फबाट जित्ने दाबी गरे।   पार्टी केन...

मास्क नलगाउनेलाई जरिवाना

बाग्मती । मकवानपुर जिल्लाका  सार्वजनिकस्थलमा मास्क नलगाई  हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ ।   जिल्ला प्रहरी कार्यालयबाट खटिएको  टोलीले विभिन...

राष्ट्रियसभा सदस्यको निर्वाचनमा ३०० सुरक्षाकर्मी सहित प्रजिअ र प्रहरीप्रमुख नै सुरक्षामा खटिए

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा बाग्मती प्रदेशअन्तर्गत जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुरक्षा...

मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री धर्मशाला सञ्चालनको सम्झौता फिर्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर...

दक्षिण सुडानमा जातीय दंगामा ३२ जनाको मृत्यु

जुबा । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ ।मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको...

५ कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने विषयलाई लिएर पाँचवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सात दिनभित्र स्पष्टीकरण पेस गर...

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे २ करोड भित्रियो

गलकोट । बागलुङ नगरपालिका–८  सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याए । सुन्तला टिपेर पोखरा पुर्‍याउनुभएका खड्का...

यी प्रदेशहरूमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली...

फ्रान्समा एकै दिन ५ लाखभन्दा बढी कोरोना संक्रमित

पेरिस । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोप...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page