काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६७६ परीक्षणमा ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै ६ हजार ५७० जना निको भएका छन् । हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन् । २४ घण्टामा १०८ जनाले ज्यान गुमाएका छन् ।
प्रतिकृया लेख्नुहोस्: