Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

४३४४ जनामा कोरोना संक्रमण, ८१ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ५७६८ जना निको भएका छन् । २४ घण्टामा ८१ जनाले ज्यान गुमाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा ५ सय रुप...

लुम्बिनीमा नेपालको झण्डाको अवस्था !

लुम्बिनी  ।  लुम्बिनी विकास परिषरको केन्दिय नहर स्थित मण्डलामा रहेको नेपालको झण्डाको अवस्था । पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बना...

काभ्रेमा सुमो दुर्घटना, १० जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकको दोलालघाट जादै गरेको सुमो जिप काभ्रेको भुम्लु मुलाबारीमा दुर्घटनाहुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था...

कतारका अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं। नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ। ...

पोखरा महानगरद्वारा ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान

पोखरा । पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ। ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम सञ...

कर्णालीका मुख्यमन्त्री कँडेलले सानो आकारको मन्त्रीमण्डल गठन गर्दै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सानो आकारको मन्त्रीमण्डल आज गठन गर्ने भएका छन् । आज मुख्यमन्त्री कँडेलले एमाले र माओवादी केन्द्...

जनकपुरको होटलमा एक युवा झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । जनकपुरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ढोका खुल्लै राखेर उनी झुण्डिएको अवस्थामा राति ११ बजे फेला परेका हुन् । पिडारी च...

कतारी अमिर पूर्व निर्धारित कार्यतालिका भन्दा डेढ घण्टा अगाडि नै स्वदेश फर्किने

काठमाडौं। दुई दिने नेपाल भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी निर्धारित समय भन्दा डेढ घण्टा अगाडि नै स्वदेश फर्किने भएका छन्। दिउँसो ...

समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा

काठमाडाैं  । बेलायत प्रवेश गर्न लागेका ५ आप्रावासीको मृत्युले तरंग ल्याएको छ ।   सानो डुङ्गामा इंगलिस च्यानल पार गर्ने क्रममा सात वर्षीया बालिकासहि...

धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण

धनकुटा  । धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies