काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।
त्यस्तै ५,२९३ जना निको भएका छन् । २४ घण्टामा ५९ जनाले ज्यान गुमाएका छन् ।
आज कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौं ५४०,
झापा १९२,
सुनसरी १६६,
ललितपुर १२५,
मोरङ १४३
कास्की ११२
भक्तपुर ९९,
रूपन्देही ७७,
नुवाकोट ७६,
चितवन ७२,
कैलाली ६३,
धादिङ ६२,
लमजुङ ६१,
तनहुँ ६०
नवलपरासी ६०
काभ्रेपलाञ्चोक ५९,
उदयपुर ५८
धनुषा ५१
संखुवासभा ४९,
गोरखा ४६
मकवानपुर ४४,
सर्लाही ४३
सिन्धुली ४३
रूकुम पश्चिम ४३
दोलखा ३९
सिन्धुपाल्चोक ३८
दाङ ३८
रसुवा ३७
नवलपरासी पश्चिम ३६
खोटाङ २९
डोटी २९
सिरहा २६
पाल्पा २६
रोल्पा २५,
सुर्खेत २४,
सप्तरी २०,
बर्दिया १८,
बाँके १६,
महोत्तरी १५,
कञ्चनपुर १३
रौतहट ११
स्याङजा ९
कपिलवस्तु ९,
धनकुटा ८,
डडेलधुरा ७,
रामेछाप, ७
जुम्ला ७
दैलेख ७,
इलाम ५,
बारा ३
अर्घाखाँची ३
दार्चुला ३
बैतडी ३
तेह्रथुम, २
भोजपुर २
सोलुखुम्बु २
प्युठान २
सल्यान २
ओखलढुंगा १
पाँचथर १
पर्सा १
पर्वत १
मुस्ताङ १
म्याग्दी १
गुल्मी १
कालिकोट १
अछाम १
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ३० गते, २०८१ - १५:०३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा जस्तै संसद विघटन हुनसक्ने आशंका व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय प्...
कार्तिक ३० गते, २०८१ - १४:५८
सल्यान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले भ्रष्टाचार नियन्त्रणको पहिलो दायीत्व सम्बन्धीत निकायकै भएको बताएका छन्...
कार्तिक ३० गते, २०८१ - १४:४२
काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानग...
कार्तिक ३० गते, २०८१ - १४:३९
पाल्पा । रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर रु एक लाख ५० हजा बढी आम्दानी गर्छन् । गत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका ब...
कार्तिक ३० गते, २०८१ - १४:३७
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लागिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्...
कार्तिक ३० गते, २०८१ - १३:४६
दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प...
कार्तिक ३० गते, २०८१ - १३:४६
दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प...
कार्तिक ३० गते, २०८१ - १३:४५
महोत्तरी । नेपाल क्रसर तथा खानी उधोग ब्यवसायी संघका पुर्व मधेश प्रदेश अध्यक्ष तथा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भनेजती नदीज...
कार्तिक ३० गते, २०८१ - १३:१७
काठमाडौं । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालक...
कार्तिक ३० गते, २०८१ - १३:०९
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै आएको...
प्रतिकृया लेख्नुहोस्: