काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै ३५५८ जना निको भएका छन् । २४ घण्टामा ५२ जनाले ज्यान गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ३० गते, २०८१ - १६:१५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं १० ले मध्य बानेश्वरमा स्वास्थ्य प्रवर्धन केन्द्रबाट स्वास्थ्य सेवा सुरु गरेको छ । केन्द्रमा आधारभूत स्वास्थ्...
कार्तिक ३० गते, २०८१ - १५:०३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा जस्तै संसद विघटन हुनसक्ने आशंका व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय प्...
कार्तिक ३० गते, २०८१ - १४:५८
सल्यान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले भ्रष्टाचार नियन्त्रणको पहिलो दायीत्व सम्बन्धीत निकायकै भएको बताएका छन्...
कार्तिक ३० गते, २०८१ - १४:४२
काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानग...
कार्तिक ३० गते, २०८१ - १४:३९
पाल्पा । रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर रु एक लाख ५० हजा बढी आम्दानी गर्छन् । गत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका ब...
कार्तिक ३० गते, २०८१ - १४:३७
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लागिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्...
कार्तिक ३० गते, २०८१ - १३:४६
दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प...
कार्तिक ३० गते, २०८१ - १३:४६
दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प...
कार्तिक ३० गते, २०८१ - १३:४५
महोत्तरी । नेपाल क्रसर तथा खानी उधोग ब्यवसायी संघका पुर्व मधेश प्रदेश अध्यक्ष तथा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भनेजती नदीज...
कार्तिक ३० गते, २०८१ - १३:१७
काठमाडौं । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालक...
प्रतिकृया लेख्नुहोस्: