मङ्गलबारे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इलामले जिल्लास्थित जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । बिहीबार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई उक्त सामग्री प्रदान गरिएको हो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरिका ७७ वटै जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रमअनुसार इलाममा पनि वितरण गरिएको माओवादी केन्द्र इलाम नगरपालिकाका अध्यक्ष प्रभास शर्माले जानकारी दिए । कोरोनाबाट बच्न र जनचेतना फैलाउनसमेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनकाे भनाइ छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई एन्टिजेन किट, पिपिइ सेट, एप्रोन, फेसशिल्ड, केएन–९५ मास्क, सर्जिकल मास्क, पल्स अक्सोमिटरलगायतका करिब रु एक लाख ४५ हजार मूल्य बराबरको सामग्री उपलब्ध गराइएको उनले बताए । हालको विषम परिस्थितिमा गाउँ शहरमा गएर सामग्री वितरण गर्न असहज भएकाले कोभिड–१९ सङकट व्यवस्थापन समितिले आवश्यक परेको स्थानमा स्वास्थ्य सामग्री उपलब्ध गराउन सकोस् भनेर सामग्री प्रदान गरिएको माओवादी केन्द्र प्रदेश नं १ की सदस्य टीका घिमिरेले बताए ।
यता सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले बढी आवश्यक परेका क्षेत्रमा सो सामग्री वितरण गरिने बताए । उनले सबै स्थानीय तहमा भन्दा पनि जोखिम उच्च रहेका क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गरिने छ । जिल्लाका बजारमा भन्दा पनि गाउँगाउँमा कोरोना बढ्दै गएपछि जिल्लावासी चिन्तित छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: