Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

२ अर्ब खर्चेर चार नेताका लागि नाटक मञ्जन गरियोः मधेसी दल

\"sambidhansava\" १३ साउन, काठमाडौं, संविधानको मस्यौदामा जनताबाट आएको सुझावलाई समेटिएर तयार पारिएको प्रतिवेदनमाथि छलफलका लागि बुधबार संविधानसभामा डाकिएको बैठकलाई असन्तुष्ट चार मधेसी दलले २ अर्ब खर्चेर चार नेताका लागि गरिएको नाटक मञ्चनको संज्ञा दिँदै संविधानसभाको बैठक बहिस्कार गरेका छन् ।   वुधबार डाकिएको बैठकमा संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो । संविधानसभाको बैठक आरम्भ भएको केही समयमा नै सद्भावना पार्टीका सभासद लक्ष्मणलाल कर्णले संविधानको मस्यौदामा लिइएको सुझाव संकलनलाई २ अर्ब खर्चेर चार नेताका लागि गरिएको नाटक मञ्चनको संज्ञा दिए ।   उनले भने– ‘२ अर्ब रुपैया खर्च गरेर संविधानको मस्यौदामा जुन सुझाव संकलन गर्ने काम भएको छ त्यो भनेको चार दलका लागि होइन, म त भन्छु यो चार नेताका लागि गरिएको नाटक मञ्चन भइरहेको छ । म भन्न चाहन्छु यो जुन प्रकारको नाटक मञ्चन भइरहेको छ त्यसले ल्याउने संविधान घोषणा भएको दिनदेखि नै जल्न सुरु हुन्छ ।’   कर्णले अहिलेको मस्यौदामा नागरिकता सम्बन्धी धारा अन्तरिम संविधानको धारा भन्दा पनि गएगुज्रेको रहेको भन्दै उनले मधेसमा बसोवास गर्ने नागरिकलाई तेस्रो दर्जाको नागरिक बनाएको बताए । ‘हामी पहिलादेखि नै यो राज्यमा दोस्रो दर्जाका नागरिक भएर जिवन विताउनु परेको थियो तर अहिलेको संविधानको मस्यौदाले त हामीलाई तेस्रो दर्जाको नागरिक बनाई दिएको छ । हामी यसको कडा शब्दमा निन्दा गर्न चाहन्छौं ।’– कर्णले भने ।   अहिलेको मस्यौदामा संघियताको मुद्धालाई सम्बोधन नगरिएको भन्दै उनले आक्रोस समेत व्यक्त गरे । कर्णले बोलेर सके लगत्तै संविधानसभामा प्रतिनिधित्व गर्ने मधेसी चार दल सद्भावना, संघीय मधेस समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रीक पार्टी (तमलोपा) सहित दलले बहिस्कार गरेका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending