काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन आउन करिब एक महिना मात्र बाँकी छ । मुलुकमा देखिएको कोरोना महामारी र क्रियाशिल सदस्य विवादमा फसेको कांग्रेसले अहिलेसम्म वडा अधिवेशन समेत गर्न सकेको छैन । नेपालको संविधान अनुसार कांग्रेसले अबको एक महिनाभित्र महाधिवेशन गर्न नसके पार्टीको वैधानिक आधार नै समाप्त हुनेछ ।
२०७२ साल फागुन अन्तिम साता चार वर्षे कार्यकालका लागि पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवाले पार्टी विधान अनुसार १४ औँ महाधिवेशन २०७६ को अन्त्यसम्ममा गरिसक्नु पर्थ्यो । तर, प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले विभिन्न बाहना देखाउँदै महाधिवेशन गर्न नचाहेको संस्थापन इतरका समूहले आरोप लगाएको छ । रमेश लेखक नेतृत्वमा गठित क्रियाशिल सदस्य विवाद समाधान कार्यदलले विवाद यथावत राखेर मंगलबार आफ्नो प्रतिवेदन सभापति देउवालाई बुझाएको छ । स्थगित भएको वडा अधिवेशन कहिले हुन्छ कुनै टुंगो छैन । कांग्रेसले संविधानमा व्यवस्था भए बमोजिम भदौ १९ गते अनिवार्य महाधिवशेन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको छ । यसै विषयमा खबरडबलीका संवाददाता गणेश पाण्डेले कांग्रेसको वैधानिकता संकटमोचनका उपायबारे नेतात्रय जगदीश नरसिंह केसी, भीमसेनदास प्रधान र पूर्णबहादुर खड्कासँग बहस गरेका छन्-
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १० गते, २०८३ - ०७:२४
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २१:५१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...
बैशाख ६ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...
बैशाख ६ गते, २०८३ - २०:५१
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २०:३८
काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...
बैशाख ५ गते, २०८३ - २२:३७
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...
बैशाख ५ गते, २०८३ - २२:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...
बैशाख ५ गते, २०८३ - २१:३३
जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...
बैशाख ५ गते, २०८३ - २१:३१
सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...


प्रतिकृया लेख्नुहोस्: