Life insurence
Khabar Dabali १० आश्विन २०७८ आईतवार | 26th September, 2021 Sun
Himalayan Golden detail page

स्रोत नखुलेको ९ लाख भारतीय र १८ लाख नेपाली रुपैयाँ सहित सहित २ जना पक्राउ

खबरडबली संवाददाता

नवलपरासी(पश्चिम) । बर्दघाट नगरपालिका–१२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका–२ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खान रहेका छन् । लु.१६ प ३७२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइने जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम)ले जनाएको छ ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजार अनुगमन गर्दै विभिन्न पदाधिकारी

खलङ्गा । दशैँको अवसरमा हुने कालोबजारलाई रोगथाम तथा मिति गएका खाद्यान्न सामग्री बिक्रीवितरण हुनेभएकाले जुम्ला सदरमुकाम खलङ्गा बजारभित्र सञ्चालनमा आएका ...

कुँडुलेका कृषकका गुरु टीकाराम

गलकोट । बागलुङ नगरपालिका–४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बितएका छन् । उनले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हा...

आज ६४ जिल्लामा कांग्रेसको पालिकास्तरीय अधिवेशन हुँदै

काठमाडौँ  । संस्थापनइतर समूहले सबै पालिकाको अधिवेशन एकै दिन गर्न माग गरे पनि ६४ जिल्लाका पालिकास्तरीय अधिवेशन शनिबार हुँदै छ । २१ वटा हिमाली जिल्लाको ...

कागेश्वरी मनोहरा स्थित सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल

काठमाडौँ  । कागेश्वरी मनोहरा नगरपालिका–४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्...

दसैँका विभिन्न साइत सार्वजनिक, टीका लगाउनेका लागि १०:०२ बजेको साइत शुभ

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समिति द्वारा यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।    असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्था...

कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालन

बलेवा । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेव...

ह्वाइट हाउसमा मोदी र बाइडेन बीच भेटवार्ता हुने

वासिङ्टन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आज भेटवार्ता गर्ने भएका छन्  । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभा...

हामीलाई आर्थिक स्रोतभन्दा समयको अधिक महत्व छ : ऊर्जा मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच  शिष्टाचार...

व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ का यज्ञराज गौतम आधुनिक तरिकाले तरकारीखेतीमा संलग्न छन्  । तीन वर्षदेखि उनले व्यावसायिक रुपमा तरकारीखेती गरी गतिलो ...

सामाजिक सञ्जाल प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

फेसबुक, मेसेन्जर प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै नगद ५ लाख १० हजार रुपैयाँ ठगी

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy