Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

फेसबुकसँग हार्यो गुगल प्लस, अब दुई तरिकाले बन्द हुने

\"googleकाठमाडौं । गुगलले चार वर्ष अघि सुरु गरेको सोसल नेटवर्किङ वेबसाइट गूगल प्लस अब बन्द हुँदैछ । गुगलले यो वेबसाइटलाई फेसुबकसँग टक्करको लागि बनाएको थियो तर यसको अघि यो फेल भएको छ । योभन्दा पहिले अर्कुटलाई बन्द गरेपछि अब गुगल प्लसलाई भिन्न तरिकाले बन्द गरिने भएको छ । \"google-plus-photo1-55b9d384da1b8_l-750\"प्रोडक्टमा परिवर्तन गरिनेछः गूगलले पछिल्लो वर्ष गुगल प्लसमा सबैभन्दा उपयोगी फिचर्स दिने कोशिस गरेको छ । यसका साथै कम्पनीले यसलाई सबै सर्भिसेजको हब बनाएको थियो तर अब  अचानक रुपमा यसलाई बन्द गर्ने फैसला सुनाएको छ । अब यसलाई ब्रेक गरेर भिन्न–भिन्न उत्पादनमा परिवर्तन गरिनेछ । यो दुई उत्पादन स्ट्रिम्स र फोटोहरु हुनेछ । \"google-plus-photo4-55b9d4a8ad8b7_l-750\"अब हुनेछैन गुगल प्लसको आवश्यकताः स्मरण रहोस्, गुगल प्रडक्टका थुप्रै कामहरु जस्तै युट्युबमा  कमेन्ट आदि गर्नका लागि गुगल प्लस प्रोफाइल हुन आवश्यक थियो, तर अब यसको आवश्यक हुनेछैन । यो बन्द भएपछि प्रयोगकर्ताहरुले एउटै गुगल अकाउन्टबाट उनको सबै सर्भिसेजले काम गर्नेछ । \"google-plus-photo2-55b9d403e0b3e_l-750\"गुगल प्लस फोटो पनि भयो बन्दः गुगल आफ्नो गुगल प्लस फोटो एपलाई अगस्त १ मा बन्द गर्ने बताएको छ । यसको सट्टा अब तपाईंको फोटो गुगल फोटो एपमा सेभ हुनेछ । \"google-plus-photo3-55b9d436c720d_l-750\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies