काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४८६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२६० जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८१ - ०६:४५
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोलका ३० वर्षीय ‘सूचना अभियन्ता’ सुरेश भूलमाथि कुटपिट गरी हत्या गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ...
मंसिर १ गते, २०८१ - ०६:३७
झापा । झापामा सालनाल सहितको नवजात शिशु भेटिएको छ। झापाको मेचीनगर नगरपालिका – १० स्थित निन्दा खोला नजिकै घारीमा सालनाल सहितको नवजात शिशु (छोरी)जिवितै भ...
मंसिर १ गते, २०८१ - ०६:३२
काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-...
कार्तिक ३० गते, २०८१ - २१:३९
काठमाडौं । चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । हेटौंडाको उपमहानगरपालिका–८ कमाने निवासी सन्तोष अधिकारीको घ...
कार्तिक ३० गते, २०८१ - २१:२८
भैरहवा । देवदह क्रिकेट युनिटले बुटवल–११ क्रिकेट क्लबलाई पराजित गर्दै जित निकालेको छ । भैरहवामा जारी ‘रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत ...
कार्तिक ३० गते, २०८१ - २१:२५
काठमाडौं । टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न भएको छ । कात्तिक २९ र ३० गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको फेस्टसम...
कार्तिक ३० गते, २०८१ - १६:१५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं १० ले मध्य बानेश्वरमा स्वास्थ्य प्रवर्धन केन्द्रबाट स्वास्थ्य सेवा सुरु गरेको छ । केन्द्रमा आधारभूत स्वास्थ्...
कार्तिक ३० गते, २०८१ - १५:०३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा जस्तै संसद विघटन हुनसक्ने आशंका व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय प्...
कार्तिक ३० गते, २०८१ - १४:५८
सल्यान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले भ्रष्टाचार नियन्त्रणको पहिलो दायीत्व सम्बन्धीत निकायकै भएको बताएका छन्...
कार्तिक ३० गते, २०८१ - १४:४२
काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानग...
प्रतिकृया लेख्नुहोस्: