काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्यको उम्मेदवार बन्नका लागि कम्तिमा पनि १४ वर्ष पार्टीको साधारण सदस्य भएको हुनुपर्ने प्रस्ताव पेस भएको छ । शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा विधान संशोधनको प्रस्तावमा १४ वर्ष पार्टीको साधारण सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको हो ।
प्रस्तावमा भनिएको छ ‘केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि कम्तीमा १४ वर्ष पार्टी सदस्य भएको र केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य वा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको सदस्य वा प्रदेश कमिटीको पदाधिकारी वा केन्द्रीय विभागको सचिन वा सदस्य वा प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको अध्यक्ष भई एक कार्यकाल वा जनसंगठनको पदाधिकारी भई दुई कार्यकाल काम गरेको हुनुपर्नेछ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८१ - ०६:५९
काठमाडौं । काडमाडौंमा आज बिहानै भुकम्पको महसुस गरिएको छ । बिहान ६ बजेर ५० मिनेटमा भुकम्पकाे महसुस गरिएको हो । भुकम्पकाे धक्काका कारण उपत्यकाबासी ...
पौष २२ गते, २०८१ - २१:३८
बझाङ । बझाङमा एक सुत्केरी महिलाको उपचार नपाएरै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिका –१ डुडिलकी ३१ वर्षीया खिना बोहराको बीच बाटोमै बच्चा जन्मा...
पौष २२ गते, २०८१ - २१:२४
काठमाडौं । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गर...
पौष २२ गते, २०८१ - २१:१४
काठमाडाैं । कृषि उत्पादन र उत्पादकत्वमा योगदान गर्ने विभिन्न ८ वटा विधाका किसानहरुलाई सम्मान गरिएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले आफ...
पौष २२ गते, २०८१ - २१:१४
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका वर्तमान समस्याहरु समाधानका लागि अध्यादेश ल्याएको बताएका छन् ...
पौष २२ गते, २०८१ - १५:०९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...
पौष २२ गते, २०८१ - १५:०९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...
पौष २२ गते, २०८१ - १५:०५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रको जनमत बढाउने कार्ययोजना पेस गरेका छन् । जारी...
पौष २२ गते, २०८१ - १३:५०
काठमाडौं । अहिले विवाह गर्ने उमेर बढेको छ । ३०–३५ वर्षको उमेरमा मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर धेरै दम्पतीले विवाहलगत्तै सन्तानको योजना बनाउ...
पौष २२ गते, २०८१ - १३:४५
सांसदको समेत वतन नखुलेको सरकारी वकिल कार्यालयको हाँस्यस्पद जवाफ
प्रतिकृया लेख्नुहोस्: