Life insurence
Khabar Dabali १४ मंसिर २०७८ मंगलवार | 30th November, 2021 Tue
Himalayan Golden detail page

डेल्टा भेरियन्ट फैलिए सँगै रुसमा एकैदिन अहिलेसम्मकै धेरै ९२९ जनाको मृत्यु

खबरडबली संवाददाता

मस्को ।  रुसमा बुधबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ । योसँगै रुसमा अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ । 

कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएकाले र कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या कम भएकाले पनि मृतकहरुको सङ्ख्या अत्यधिक धेरै भएको बताइएको छ । अधिकारीहरुका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । यसअघि मंगलबार पनि अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको विवरण स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेका थिए । 

रुसमा पछिल्लो समय कोरोनाभाइरसको महामारी थप फैलिदै गएको छ ।  

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा...

एमाले महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सकियो, केही घण्टाभित्र नतिजा सार्वजनिक हुने

चितवन  । नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । आज (मंगलबार) बिहानदेखि सुरु भ...

एक महिनादेखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन, नागरिकहरु सेवा लिनबाट बञ्चित

बनेपा । इलाका प्रशासन कार्यालय देवीटारमा कार्यालय प्रमुख नभएपछि त्यहाँका नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । कार्यालयमा कार्यरत कार्यालय प्रमुखलाई का...

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्ड...

१३ जना प्रहरी नायव उपरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७८ मंसिर १३ गतेको निर्णयले मंसिर १२ गतेबाट लागू हुनेगरी प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा...

पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

पेरिस । पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् । फ्रान्सका स्व...

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग श्रममन्त्री श्रेष्ठको छलफल

सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राख्ने श्रममन्त्रीको तयारी

मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाए

वाग्मती । मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रत...

दक्षिणकाली स्थित एक पशुपालन फर्ममा आगलागी हुँदा ६५ वटा बाख्राकाे जलेर मृत्यु

काठमाडौं । दक्षिणकाली नगरपालिका–९ हुडुस्थित बलामी टोलस्थित केशव बलामीको आदीना कृषि तथा पशुपछी पालन फर्ममा विद्युतको तार सर्ट भई आइतबार राति आगलागी हुँ...

एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।  संयुक्त राष...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page