Ntc
Khabar Dabali १८ जेष्ठ २०८० बिहीबार | 1st June, 2023 Thu

कांग्रेसका सहमाहामन्त्री डा. प्रकाशशरण सहित ३ जना नेताहरू आज भारत जाँदै

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा  प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) आफ्ना निकटका नेताहरूलाई भारत पठाउँदै छन् । भारतीय जनता पार्टी (बीजेपी) का उच्चस्तरका नेताहरूसँग छलफल गर्न देउवाका निकट नेताहरु भारत जान लागेका हुन् ।   भारतसँगको सम्बन्ध सुधारका लागि भारतीय सत्तारुढ दलसँग अन्तरक्रिया बढाउने उदेश्यका साथ उनीहरु भारत जान लागेका जनाइएको छ ।  

कांग्रेसका सहमाहामन्त्री डा‍. प्रकाशशरण महतको सचिवालयका अनुसार उनीसहित नेताहरू अजय चौरसिया, उदयशमशेर राणा चार दिनका लागि  भारत भ्रमणमा जाने भएका हुन् ।

दुई मित्र मुलुकका दलहरूबीच हार्दिकता कायम राख्ने र एक–आपसमा अन्तरक्रिया बाक्लो बनाउने लक्ष्य अनुरुप भ्रमण हुन लागेको सचिवालयले जनाएको छ ।

बीजेपीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाईवालेको नेपाल भ्रमणपछि नेपालको तर्फबाट पनि भ्रमण हुन लागेको हो । उनको भ्रमण हुँदा नेपालका नेताहरू सबैसँग भेटी सम्बन्ध एक तहमा स्पष्ट पार्ने काम भएको भन्दै त्यसको निरन्तरतालाई नेपालको तर्फबाट नयाँ दिल्ली यात्रा हुन लागेको हो ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य: लोसपा

काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएकामा स्वागत गरेको छ ।  लोसपाका...

बागमती प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ...

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव पेस भएको छ । सो प्रस्ताव आर्थिक...

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्ण...

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट सम्मानित

काठमाडौं ।  विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा  ‘स्वास्थ्यमन्त्रीस्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट पत्रकार, स्वास्थ्यकर्मी ए...

सहिद स्मारक ‘ए’ डिभिजन लिगः सातदोबाटोलाई जित्यो मछिन्द्रले, थ्री स्टार र संकटा बराबरी

काठमाडौं ।  राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।   बुधबार एन्फा क...

प्रधामन्त्रीको भारत भ्रमणः भारतका सुरक्षा सल्लाकार र विदेशसचिवसँग भेट वार्ता

काठमाडौं । चार दिे भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदे...

उत्तर कोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

सोउल । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके)को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार ...

अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए

काठमाडौं । अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको...

जासुसी उपग्रह प्रक्षेपणको निन्दा

काठमाडौं । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्य...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page