Life insurence
Khabar Dabali १४ मंसिर २०७८ मंगलवार | 30th November, 2021 Tue
Himalayan Golden detail page

अफगानिस्तानमा भएको विष्फोटमा परी एकको मृत्यु १७ जना घाइते

रासस

खोस्ता । अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीबार दिएको जानकारी अनुसार विष्फोटन बुधवार अबेर मझहरुल अलुम मदरसा (मजहरुल अलम धार्मिक विद्यालय) मा भएको थियो।

उक्त विष्फोटनमा एक जना विद्यार्थीको मृत्यु भएको थियो भने अन्य जना घाइते भएका छन्।  घाइतेको अवस्था सामान्य  रहेको स्थानीय अधिकारीले जनाएका छन् ।

उक्त घटना हुँदा ती विद्यार्थी खानी भत्काउनमा व्यस्त थिए।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सकियो, केही घण्टाभित्र नतिजा सार्वजनिक हुने

चितवन  । नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । आज (मंगलबार) बिहानदेखि सुरु भ...

एक महिनादेखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन, नागरिकहरु सेवा लिनबाट बञ्चित

बनेपा । इलाका प्रशासन कार्यालय देवीटारमा कार्यालय प्रमुख नभएपछि त्यहाँका नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । कार्यालयमा कार्यरत कार्यालय प्रमुखलाई का...

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्ड...

१३ जना प्रहरी नायव उपरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७८ मंसिर १३ गतेको निर्णयले मंसिर १२ गतेबाट लागू हुनेगरी प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा...

पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

पेरिस । पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् । फ्रान्सका स्व...

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग श्रममन्त्री श्रेष्ठको छलफल

सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राख्ने श्रममन्त्रीको तयारी

मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाए

वाग्मती । मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रत...

दक्षिणकाली स्थित एक पशुपालन फर्ममा आगलागी हुँदा ६५ वटा बाख्राकाे जलेर मृत्यु

काठमाडौं । दक्षिणकाली नगरपालिका–९ हुडुस्थित बलामी टोलस्थित केशव बलामीको आदीना कृषि तथा पशुपछी पालन फर्ममा विद्युतको तार सर्ट भई आइतबार राति आगलागी हुँ...

एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।  संयुक्त राष...

नेपाल–भारत समन्वय समिति बैठक आपराधिक क्रियाकलाप रोक्न केन्द्रित

बैतडी । नेपाल–भारत समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल र भारतका स्थानीय प्रशासन सीमा क्षेत्रमा हुन सक्ने आपराधिक ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page