Life insurence
Khabar Dabali १४ मंसिर २०७८ मंगलवार | 30th November, 2021 Tue
Himalayan Golden detail page

भारतमा कोरोनाबाट थप २१ हजार व्यक्ति सङ्क्रमित

खबरडबली संवाददाता

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित भएका हुन । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ४० हजार २२१ जना रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

यो सङ्ख्या २०५ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि कम हुदै गएको हो । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कमल थापाद्वार अध्यक्ष पदको उम्मेदवारी घोषणा, ६ वटै प्रदेश अध्यक्षहरुको समर्थन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आज भृकुटीमण्डप स्थित राष्ट्रिय सभा हलमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छ...

रमेश प्रसाईलाई पुत्री लाभ

काठमाडौं । पब्लिक स्पीकर नेपाल २ बिजेता एवम्  अहिले न्बबिहथद्धप् बाट लाल मोहर जस्तो चर्चित कार्यक्रम चलाईरहेका रमेश प्रसाईं र उनकी धर्मपत्नी नन्दालाई ...

पोखराबाट बागलुङ जाँदै गरेको बसदुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घा’इते

कास्की । आज पोखरा–बागलुङ सडकखण्डमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुर्घटनामा ८ जना यात्रु घाइते भएका छन् ।  भैरहवाबाट बागलुङतर्फ जाँदै ...

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा...

एमाले महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सकियो, केही घण्टाभित्र नतिजा सार्वजनिक हुने

चितवन  । नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । आज (मंगलबार) बिहानदेखि सुरु भ...

एक महिनादेखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन, नागरिकहरु सेवा लिनबाट बञ्चित

बनेपा । इलाका प्रशासन कार्यालय देवीटारमा कार्यालय प्रमुख नभएपछि त्यहाँका नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । कार्यालयमा कार्यरत कार्यालय प्रमुखलाई का...

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्ड...

१३ जना प्रहरी नायव उपरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७८ मंसिर १३ गतेको निर्णयले मंसिर १२ गतेबाट लागू हुनेगरी प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा...

पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

पेरिस । पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् । फ्रान्सका स्व...

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग श्रममन्त्री श्रेष्ठको छलफल

सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राख्ने श्रममन्त्रीको तयारी

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page