Life insurence
Khabar Dabali १५ मंसिर २०७८ बुधबार | 1st December, 2021 Wed

जनताको सेवा गर्नका लागि पार्टी गठन गरेका छौँ : अध्यक्ष नेपाल

खबरडबली संवाददाता

कञ्चनपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

आज महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उनले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने बताए । स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उनले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । 

अध्यक्ष नेपालले सङ्गठन निर्माण गर्ने र पार्टीको अभियानमा खटिने नेताको मूल्याङ्कन हुने बताउँदै जनताको सेवा गर्नकै लागि पार्टीको गठन भएकाले सबैको साथ हँुदा पार्टीपङ्क्ति बलियो हुने धारणा राखे । राज्यको आधारभूत दायित्व गाँस, बाँस, कपास, स्वास्थ्य र सुरक्षा रहेकाले त्यसको ग्यारण्टी गरिनुपर्ने उनले बताए  । 

अध्यक्ष नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउँदै बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना भएको धारणा व्यक्त गरे । पाँच दलको गठबन्धन चुनावसम्म कायम रहने दृढता व्यक्त गर्दै उनले बाढी प्रभावित क्षेत्रमा राहतका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छ: अध्यक्ष डा लोहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन् ।  ...

यी सात जना सचिवमा निर्वाचित हुन सफल

चितवन । चितवन सौराहमा भएको नेकपा एमालेको १० औं महाधिवेशनमा  केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ ।  ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम...

उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, घनश्याम भूसाल पराजित

चितवन  । नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत उपाध्यक्षका लागि भएको निर्वाचनमा  २०९६ मतमध्ये १९७६ मत अष्टलक्ष्मी शाक्यले पाएकी छन् । घनश्याम भूसाल पर...

प्रतिद्वन्द्वी रावललाई भारी मतले पछि पार्दै ओली विजयी

काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको निर्वाचनमा  प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै  अध्यक्ष पदमाकेपी शर्मा ओली पुन: निर्वाचित भएका छन...

इन्टरपोलको महासभामा भागलिई प्रहरी प्रमुख थापा स्वदेश फिर्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।  टर्कीको ...

दक्षिणकालीबाट १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दक्षिणकाली नगरपालिका–६ बस्ने धनुषा गणेशमानचारनाथ नगरपालिका–१ घर भएका २२ वर्षीय जित बहादुर...

मुख्यमन्त्री शाहीद्वारा प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश

नेकपा एमाले अनुपस्थित भएका कारण भोलि मात्र मुख्यमन्त्री शाहीले विश्वासको मत लिने

दोर्दी करिडोरका जलविद्युत आयोजना छिटो सम्पन्न गर्न ऊर्जामन्त्री भुसालको निर्देशन

दोर्दी करिडोरका जलविद्युत आयोजना र प्रसारण लाइनको अवस्था बारेमा भुसालको स्थलगत निरीक्षण

भारतमा ओमिक्रोन भेरियन्ट भित्रिन नदिन उच्च सतर्कता

नयाँदिल्ली ।  हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ । भारतमा चा...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page