Khabar Dabali २५ श्रावण २०७९ बुधबार | 10th August, 2022 Wed

काठमाडौंबाट बाहिर जाने यात्रुलाई लक्षित गर्दै यी चार स्थानमा कोरोनाविरुद्धको आजबाट खोप

बिहान ७ बजेदेखि ४ बजेसम्म कोरोनाविरुद्धको खोप लगाइने

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले  तिहार मनाउन काठमाडौं बाट बाहिर जाने यात्रुलाई लक्षित गर्दै काठमाडौँका विभिन्न स्थानहरुमा नि:शुल्क खोप दिने भएको छ । मन्त्रालयले कोटेश्वर , गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागेको जनाएको छ  ।

मन्त्रालयले खोप नलगाएका र तिहारमा घर जान लागेका यात्रुहरुलाई सडकमै भेरोसिल र एस्ट्राजेनेका खोप  नि:शुल्क लगाइदिने अभियान चालेको छ ।

खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउन आवश्यक पर्ने जनाइएको छ ।

त्यसै गरी यो कार्यक्रम आज र भोलि दुई दिन चल्ने मन्त्रालय जनाएको छ । खोप कार्यक्रम बिहान ७ बजेदेखि ४ बजेसम्म सन्चालन हुनेछ जनाइएको छ ।
 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गठबन्धन नेतालाई जिताउन मात्र नभई मुलुकलाई स्थिरता गर्नः मन्त्री कार्की

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताए । उनले नेपाल प्...

बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत दिइने

चितवन । बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत दिइने भएको छ । बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा एवं अन्य बस्तुको राहत दिने सम्बन्धी मापदण...

नेप्से परिसूचक उच्च अङ्क ४३.३५ ले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अङ्कले ...

दार्चुलामा २ सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती, यो वर्ष स्याउ उत्पादन बढ्दो

दार्चुला । दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भ...

कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो: मेयर बालेन

'फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ'

प्रधानमन्त्री देउवा र नेता खनालबीच भेटवार्ता, के विषयमा छलफल भयो ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरी नेपालको चियालाई भार...

मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट

जनकपुरधाम । मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घट्ेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त...

लागूऔषधसहित पाँच जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।  ...

आणविक बम विष्फोटको ७७ औँ वार्षिकोत्सव

टोकियो   ।  जापानको नागासाकी सहरमा मङ्गलबार अमेरिकी आणविक बम आक्रमणको ७७औँ वार्षिकोत्सव मनाइएको छ । आज सो समारोहको स्मरणमा विभिन्न अन्तर्राष्ट्रिय समु...

दण्ड सजायलाई रचानात्मक बनाउनुपर्छः मन्त्री खनाल

चितवन । बागमती प्रदेशका आन्तरिक मामिला  तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई रचनात्मक बनाउनुपर्ने बताएका छन् । ब...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page