Ntc summer Offer
Khabar Dabali ८ माघ २०८१ मंगलवार | 21st January, 2025 Tue
Investment bank

सावधान ! विन्डोज टेन निःशुल्क अपग्रेड गर्दा ह्याक हुनसक्छ तपाईंको कम्प्युटर

\"Windowsकाठमाडौं । माइक्रोसफ्टले आफ्नो विन्डोज टेन अपरेटिङ सिस्टम जारी गरेको छ । कम्पनीको तर्फबाट थुप्रै डिभाइसका लागि यो ओएसको निःशुल्क अपग्रेड दिइएको छ । तर, ह्याकरहरुले पनि अब यसको फाइदा उठाउन थालेका छन् । ह्याकरले फ्रि विन्डोज टेनको नाममा स्प्याम इमेल पठाएर प्रयोगकर्ताहरुको सिस्टमको सिस्टमलाई ह्याक गर्ने नयाँ तरिका अपनाएका छन्, जसको खुलासा भर्खरै भएको छ । \"Windowsयसरी निशाना बनाइरहेका छन्ः स्मरण रहोस्, माइक्रोसफ्ले पनि फ्रि विन्डोजको म्यासेज प्रयोगकर्ताहरुलाई दिइरहेका छन् । यस्तो अवस्थामा ह्याकरले पनि विन्डोज ओएस प्रयोगकर्तालाई बोगस स्प्याम इमे मालिसियस अट्याचमेन्टको साथमा पठाइरहेका छन् । स्प्याम इमेलका साथै आउने इमेल हेर्दा हुबहु विन्डोज १० को कपी लाग्दछ, तर वास्तवमा यो ह्याकरहरुको एक चाल हो । \"Windowsयसरी गर्छन् सिस्टम ह्याक: ह्याकरद्वारा पठाइएको इमेलका साथै रेनसमवेयर प्रोग्राम अट्याचमेन्टलाई प्रयोगकर्ताले खोल्ने बित्तिकै ह्याकिङको सिलसिला सुरु हुन्छ । यो प्रोग्राम ओपन हुने बित्तिकै कम्प्युटरमा भएको सारा डाटालाई ह्याकरले कन्ट्रोल गर्ने गर्दछ । \"Windowsयसरी बच्नुहोस् ह्याकिङबाटः माइक्रोसफ्टद्वारा विन्डोज टेन फ्रि अपग्रेडका लागि प्रयोगकताएहरुलाई सिधै उनीहरुको कम्प्युटर स्क्रिनमा एउटा नोटिस पठाइन्छ, इमेल होइन । जबकी ह्याकरहरुले अट्यामेन्टका साथै इमेल पठाइरहेका छन् । एक्सपर्टका अनुसार विन्डोज टेनको फ्रि अपग्रेडको नाममा आउने कुनै पनि इमेल ओपन नगरेर ह्याकिङबाट बच्न सकिन्छ । \"Windows
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy