Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सावधान ! विन्डोज टेन निःशुल्क अपग्रेड गर्दा ह्याक हुनसक्छ तपाईंको कम्प्युटर

\"Windowsकाठमाडौं । माइक्रोसफ्टले आफ्नो विन्डोज टेन अपरेटिङ सिस्टम जारी गरेको छ । कम्पनीको तर्फबाट थुप्रै डिभाइसका लागि यो ओएसको निःशुल्क अपग्रेड दिइएको छ । तर, ह्याकरहरुले पनि अब यसको फाइदा उठाउन थालेका छन् । ह्याकरले फ्रि विन्डोज टेनको नाममा स्प्याम इमेल पठाएर प्रयोगकर्ताहरुको सिस्टमको सिस्टमलाई ह्याक गर्ने नयाँ तरिका अपनाएका छन्, जसको खुलासा भर्खरै भएको छ । \"Windowsयसरी निशाना बनाइरहेका छन्ः स्मरण रहोस्, माइक्रोसफ्ले पनि फ्रि विन्डोजको म्यासेज प्रयोगकर्ताहरुलाई दिइरहेका छन् । यस्तो अवस्थामा ह्याकरले पनि विन्डोज ओएस प्रयोगकर्तालाई बोगस स्प्याम इमे मालिसियस अट्याचमेन्टको साथमा पठाइरहेका छन् । स्प्याम इमेलका साथै आउने इमेल हेर्दा हुबहु विन्डोज १० को कपी लाग्दछ, तर वास्तवमा यो ह्याकरहरुको एक चाल हो । \"Windowsयसरी गर्छन् सिस्टम ह्याक: ह्याकरद्वारा पठाइएको इमेलका साथै रेनसमवेयर प्रोग्राम अट्याचमेन्टलाई प्रयोगकर्ताले खोल्ने बित्तिकै ह्याकिङको सिलसिला सुरु हुन्छ । यो प्रोग्राम ओपन हुने बित्तिकै कम्प्युटरमा भएको सारा डाटालाई ह्याकरले कन्ट्रोल गर्ने गर्दछ । \"Windowsयसरी बच्नुहोस् ह्याकिङबाटः माइक्रोसफ्टद्वारा विन्डोज टेन फ्रि अपग्रेडका लागि प्रयोगकताएहरुलाई सिधै उनीहरुको कम्प्युटर स्क्रिनमा एउटा नोटिस पठाइन्छ, इमेल होइन । जबकी ह्याकरहरुले अट्यामेन्टका साथै इमेल पठाइरहेका छन् । एक्सपर्टका अनुसार विन्डोज टेनको फ्रि अपग्रेडको नाममा आउने कुनै पनि इमेल ओपन नगरेर ह्याकिङबाट बच्न सकिन्छ । \"Windows
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies