Khabar Dabali ७ माघ २०७८ शुक्रबार | 21st January, 2022 Fri
Life insurence

एमाले महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सकियो, केही घण्टाभित्र नतिजा सार्वजनिक हुने

खबरडबली संवाददाता

चितवन  । नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । आज (मंगलबार) बिहानदेखि सुरु भएको विद्युतीय मतदान प्रक्रिया सम्पन्न भएको हो । चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । 

केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि २१५३ जनाको अन्तिम मतदाता नामावली प्रकाशित भए पनि २०८१ जनाले मात्र मत खसेको  जानकारी दिएको छ । बिहान २ बजेदेखि चुनाव हुने बताइए पनि ४ बजेलाई सरेको थियो । 

केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतदान गणना हुनेछ । साथै करिब तीन घण्टा भित्र मतदानको परिणाम आउने बताइएको छ । 

 

 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगित (विज्ञप्ति सहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का क...

हुम्लामा खाद्यान्न अभाव: चार महिनापछि बल्ल ढुवानी

४ केजी चामलका लागि नागरिकता पेस गर्नुपर्ने बाध्यता

पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै

इस्लामिक । पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भएको छ । पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्दा सात हजार ६७८ नयाँ सङ्क्रमित थपिएको सरकार...

जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने

टाेकियो । जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम...

यी सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने (सूचना सहित)

काठमाडौँ । काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र  तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयल...

कानूनको उल्लङ्घन गरेको भन्दै ६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा

बेइजिङ । चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चि...

शिक्षामन्त्री पौडेल र डा. केसीबीच छलफल

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द के...

वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिँदै

काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्...

वन्यजन्तु चितुवाको छाला, दाँत र विभिन्न हातहतियार सहित एक पक्राउ

पोखरा ।  पोखरा महानगरपालिका–२२ पुम्दि भुम्दी बस्ने २८ वर्षीय खो बहादुर थापालाई वन्यजन्तु चितुवाको जस्तो देखिने छाला, दाँत र विभिन्न हातहतियार सहित बुध...

ईश्वर पोखरेलको प्रश्न: प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?

काठमाडौँ ।  एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा  गठबन्धनको बन्दी बनेकै हुन् ?, भनेर सामाजिक सञ्जाल मार्फत प्रश्न गरेका छन् । ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page