चितवन । चितवन सौराहमा भएको नेकपा एमालेको १० औं महाधिवेशनमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ । ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् ।
गोकर्ण विष्टले १९६४, योगेश भट्टराई १९६४, छविलाल विश्वकर्माले ८००, पद्मा अर्यालले ८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७०० र रघुवीर महासेठले १५१३ मत पाएर निर्वाचित भएका हुन् ।
माथी उल्लेख भएका सात सचिव निर्वाचित भएका छन् भने ती बाहेक उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।
प्रतिकृया लेख्नुहोस्: