Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

सभामुख सापकोटाको आव्हानमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

खबरडबली संवाददाता

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा आज पनि विहान ११:३० बजे  संघीय संसदको बैठक अघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । बैठक संघीय संसद भवन नयाँवानेश्वरस्थित शंकर हलमा बस्ने छ । 

प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ का दिन कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । यस्तै पुस ६ गते मंगलबारको बैठक अघि पनि कार्यव्यस्थाकाको बैठक राखिएको थियो । यो अधिवेशन अन्तरगत आज बस्ने तेस्रो बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

मंगलबार बसेको कार्यव्यवस्थाको बैठकमा सभामुख  सापकोटाले संदमा बिपक्षी दलले उठाएको विषय अदालतमा विचाराधिन रहेकोले बैठकमा प्रकृयासंगत ढंगले आफ्ना कुरा राखेर अघि बढ्न आग्रह गरेका थिए । 

संसदबाट निकास ननिस्कने अदातलतमा विचाराधिन  विषयमा धेरै समय खेर जाने भएकोले जनताको सर्बोच्च जनप्रतिनिधि संस्था संसदमा जनसरोकारका विषयमा छलफल गर्ने वातावरण बनाउनुपर्ने उनको धारणा थियो । आफ्ना कुरा राखेपछि सहभागी अन्य सदस्यहरुको कुरा सुन्ने धैर्यता राख्न विपक्षी दल आवद्ध कार्यव्यवस्थाका सदस्यहरुलाई सभामुखले आग्रह समेत गरेका थिए ।   

सभामुखको अध्यक्षतामा, कानुनमन्त्री, दलका मुख्यरप्रमुख सचेतकहरु, सचेतकहरु, दलका प्रतिनिधिहरु, सभामुखद्वारा आमन्त्रीत सदस्यहरु र संसद सचिवालयका महासचिव, प्रतिनिधि सभाका सचिव लगायत सहभागी हुने बैठकमा कार्यसूचिलाई अन्तिम रुप दिने, आगामी बैठकको मिति तय गर्ने लगायतका विषयमा छलफल हुने गर्छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy