Khabar Dabali १२ असार २०७९ आईतवार | 26th June, 2022 Sun

नेकपा माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा (विज्ञप्तिसहित)

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौँ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा  नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । कार्यक्रममा दुवै पार्टीका नेता माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल  र नेकपा मसाल (सम्पर्क केन्द्र) को तर्फबाट संयोजक लोकेन्द्र लम्साल बीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ – ''हामी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच सम्पन्न विभिन्न चरणका वार्ता र सँवाद पछि दुवै पार्टीहरु पार्टी एकीकरण गर्ने ऐतिहासिक निश्कर्षमा पुगेका छौँ ।'' 

विज्ञप्ति: