Khabar Dabali ३ जेष्ठ २०७९ मंगलवार | 17th May, 2022 Tue
Life insurence

ब्राजिलमा भत्किँएका चट्टानहरूले डुङ्गामा लाग्दा ६ जनाको मृत्यु, ३२ जना घाइते

खबरडबली संवाददाता

रियो दि जेनेरो । ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भूगर्भीय घाटीबाट भत्किँएका  चट्टानहरू चारवटा डुङ्गामा लाग्दा कम्तिमा छ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्  भने २० जना बेपत्ता भएका छन् । पर्यटकहरू ढुङ्गाहरूमा उक्त क्षेत्र घुम्दै थिए । 

उक्त घटना शनिबार दिउँसो भएको थियो  । मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेबाट करिब ३०० किलोमिटर टाढा क्यापिटोलियो शहर नजिकै फर्नास ताल वरपरको घाटीबाट ठूला चट्टानहरू खसेका थिए।
शनिबार बिहान यस क्षेत्रमा भारी वर्षा भएको थियो जसले केही भूगर्भशास्त्रीहरूले पानीको बहावले चट्टानहरू खसेको हुनसक्ने विश्वास गरेका छन् । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचक उच्च अङ्क ८४.९ ले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर ...

अपडेटः बालेनले ११ हजार ७९२ मत ल्याउँदा स्थापितले ६ हजार ४७६ मत ल्याए

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा पछिल्लो मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ११ हजार ७९२ मतका साथ अग्रता बनाए...

नेकपा एमालेले अब संसद बैठक अवरोध नगर्ने

काठमाडौँ । आजदेखि सुरु भएको प्रतिनिधिसभामा नेकपा एमालेले अवरोध अन्त्य गरेको छ । आज बजेट अधिवेशनको पहिलो दिन हो ।  अबदेखि सदन अवरोध नगर्ने र विरोधको...

प्रदेश नं १ का दुई उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको अग्रता

धरानका पाँच वडाको मत परिणाम सार्वजनिक

चाँगुनारायणको प्रमुखमा एमालेका उम्मेदवार अगाडि

भक्तपुर । चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् । वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्...

दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७ जनाको मृत्यु

सोल । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २...

चन्द्रागिरिमा ८ हजार ८३० मतका साथ घनश्याम गिरिलेको अग्रता

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन्  । अहिलेसम्म गणना भएक...

टोखा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएका छन् ।  कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ...

शङ्खरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेसको अग्रता

काठमाडौ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिएका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको ...

रोल्पाका ६ पालिकामा माओवादी र २ पालिकामा काग्रेस विजयी

रोल्पा । रोल्पाको एक नगरपालिकासहित छ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिका, थवाङ, परिवर्...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji