Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

इतिहासका दुर्लभ तस्बिरहरु जसले तपाईंलाई अचम्मित तुल्याउँछ

[caption id=\"attachment_32121\" align=\"alignleft\" width=\"650\"]\"१. अल्फ्रेड हिच्कक र एमजीएम लायन लियो सँगै चिया पिउँदै ।[/caption] [caption id=\"attachment_32107\" align=\"alignleft\" width=\"650\"]\"2\" सन् १९२९ मा काठले बनाइएको बाथिङ सुट (नुहाउँदा लगाउने लुगा) जसले पानीमा तैरिन मद्दत गर्दथ्यो ।[/caption] [caption id=\"attachment_32108\" align=\"alignleft\" width=\"650\"]\"3\" अमेरिकाबाट मेक्सिकोमा जान लागेको भगौडालाई तान्दै सिमानाका गस्ती[/caption] [caption id=\"attachment_32109\" align=\"alignleft\" width=\"650\"]\"4\" सन् १९६७ मा विकसित गरिएको बोक्न मिल्ने टिभीको अवधारणा[/caption]   [caption id=\"attachment_32110\" align=\"alignleft\" width=\"650\"]\"5\" सन् १९३० मा फ्लोरिडामा आयोजित मिस लभ्ली आइज कम्पीटिसनका प्रतिस्पर्धीहरु[/caption] [caption id=\"attachment_32111\" align=\"alignleft\" width=\"650\"]\"6\" प्रथम विश्वयुद्धको क्रममा शत्रुको प्लेन कतैबाट आइरहेको छ कि भन्दै पत्ता लगाउन बसेका साउन्ड फाइन्डर्स[/caption] [caption id=\"attachment_32112\" align=\"alignleft\" width=\"650\"]\"7\" भियतनाम युद्धको क्रममा टुहुरो भएका बच्चाहरु जसलाई सन् १९७५ मा अमेरिका लगिएको थियो ।[/caption] [caption id=\"attachment_32113\" align=\"alignleft\" width=\"650\"]\"8\" सन् १९३० मा पुलिसले खुट्टाको जोर्नी प्रतिस्पर्धाको निर्णय गर्दै[/caption] [caption id=\"attachment_32114\" align=\"alignleft\" width=\"650\"]\"9\" सन् १९२४ को पेरिसको बाढीबाट बच्नका लागि सडकमा राखिएकाे कुर्सीमा टेकेर यात्रा गर्दै[/caption] [caption id=\"attachment_32115\" align=\"alignleft\" width=\"754\"]\"10\" सन् १९६८ को प्राग स्प्रिङमा, सोभियतका आर्मीले ट्याङ्कीमा ढुङ्गा फालिरहेका एक युवकलाई लखेट्दै[/caption] [caption id=\"attachment_32116\" align=\"alignleft\" width=\"650\"]\"12\" सन् १९३९ मा न्यूयोर्कका सबैजनाले टोपी लगाउँदै[/caption] [caption id=\"attachment_32118\" align=\"alignleft\" width=\"650\"]\"11\" साल्भाडोर दली आफ्ना घरपालुवा जनावरहरुलाई हिँडाउँदै[/caption] [caption id=\"attachment_32117\" align=\"alignleft\" width=\"754\"]\"13\" फिडेल क्यास्ट्रो र चेग्वेभारा सन् १९६० मा माछा मार्दै[/caption]   [caption id=\"attachment_32119\" align=\"alignleft\" width=\"754\"]\"१३. सन् १९३६ मा नाजी स्यालूट गर्न नमानेका एक्ला व्यक्ति[/caption]
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending