Khabar Dabali ४ जेष्ठ २०७९ बुधबार | 18th May, 2022 Wed
Life insurence

श्री एयरलाइन्स जहाजको इन्जिनमा समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण

खबरडबली संवाददाता

काठमाडौँ । आज काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका अनुसार बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको हाे । 

कार्यालयले जनाए अनुसार जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो ।

जहाजलेत्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ, भने अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

पेट्रोलियम पदार्थको खपत घटाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिनुपर्ने

खानीखोलामा गठबन्धनको तर्फबाट अध्यक्ष र उपाध्यक्ष निर्वाचित

बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा (नेकपा माओ...

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेका छन्  । गृहमन्त्रालयमा भएको भेटमा उनीहरुको ...

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता कायमै

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ ।  प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्म...

हालसम्म १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा, अन्य पार्टीले कति जिते ?

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्...

अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित

लस एन्जलस । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् । यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्र...

हनुमाननगर कङ्कालिनीमा जनमत पार्टीका माझी विजयी

सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीले मेयर पदमा विजय हाँसिल गरेको छ । सो पार्टीका उम्मेदवार वीरेन्द्र माझीले छ हजार ४०७ मतप्राप्त गरी...

एमालेका सुवेदी भन्दा रेनु एक हजार ७१२ मतले अगाडि

भरतपुर । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि भएकी छन्  भरतपुर महानगरपालिका–६ को मतगणना स...

९ सय रुपैँयाले घट्याे सुनकाे मूल्य, कतिमा काराेबार हुँदैछ ?

काठमाडौँ । आज (बुधबार) सुन प्रतितोला ९ सय रुपैँयाले घटेको  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  हिजो प्रतितोला ९६ हजार सात सय रूपैयाँ रहेको सुन आ...

गोकर्णेश्वरको नगर प्रमुख आठ हजार १०९ मतका साथ कांग्रेसको अग्रता

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिएका छन् । वैशाख...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji