Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

अखिल क्रान्तिकारीले लिपुलेकमा झण्डा गाड्ने

\"Akhai\"काठमाडौं । भारत–चीनले नेपाललाई नसोधी नेपालको लिपुलेखलाई व्यापार नाकाका रुपमा विकास गर्ने निर्णय गरेपछि त्यसको विरोधमा अखिल (क्रान्तिकारी) ले लिपुलेक भञ्ज्याङमा झण्डा गाड्ने भएको छ ।   झण्डा गाड्न जाने विद्यार्थीहरुलाई विदाई गर्ने कार्यक्रममा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सङ्गठनका अध्यक्ष ढकाललाई नेपालको झन्डा, पार्टीको झन्डा र सङ्गठनको झन्डा हस्तान्तरण गरी बिदाइ तथा शुभकामना दिए ।   अध्यक्ष वैद्यले कालापानी, लिपुलेक, लिम्पियाधुरासम्मको सीमा नेपालकै भएको भन्दै सुगौली सन्धिमा उल्लेख भएको सीमालाई हेरे पुग्ने धारणा राखे  । ‘आफ्नो देशको सीमा पनि आफ्नो भन्न नपाइने अवस्था छ, नेपालको सीमास्तम्भ फ्याँकिएका छन् । तर नेपाल सरकार यसप्रति मुकदर्शक मात्र बनिरहेको छ ।’– उनले भने ।   सीमाविद् बुद्धिनारायण श्रेष्ठले कूटनीति कमजोर भएकै कारण दुई ठूला छिमेकीले नेपाललाई बेवास्ता गरी लिपुलेक सम्झौता गरेको धारणा राखे ।   \'भारत–चीन खबरदार अखिल क्रान्तिकारी राष्ट्रियताको पहरेदार’ भन्ने नाराका साथ सुरु गर्न लागिएको सो झण्डा गाड्ने कार्यक्रमले साउन २३ गते चितवन र बुटवलमा जागरण कोणसभा, २४ गते कोहलपुर, दाङमा जागरण कोणसभा, २५ गते धनगढीमा र २६ गते दार्चुलामा मार्चपास तथा सभा गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending