Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

यसरी हुन्छ अस्पताल छेउमै प्रतिबन्धित औषधि खुलेआम बिक्री

\"koshi_anchal_aspatal\"मोरङ । बढ्दो औषधि पसलको व्यावसायिकतासँगै विराटनगरका सरकारी र गैरसरकारी अस्पताल छेउमा सञ्चालित औषधि पसलमा प्रतिबन्धित औषधि खुलेआम बिक्री भइरहेका छन् । विराटनगरमा सञ्चालित कोसी अञ्चल अस्पताल, नोवेल अस्पताल, सप्तकोसी नर्सिङहोम, ग्रिनक्रस, विराटनर्सिङहोमलगायत ठूला र साना गरी दुई दर्जन अस्पताल र क्लिनिकको आसपासमा सञ्चालित औषधि पसलले प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने गरेको पाइएको छ । फार्मेर्सीका सुभास कामतका अनुसार नेपालमा दर्ता नगरिएका भारतीय औषधि कम्पनीले उत्पादन गरेका औषधि नेपालमा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । विष सेवनबाट ज्यान जोगाउने औषधि (फार्म) लगायतका धेरै औषधि पाइन्छन् यी सबै नेपालमा प्रतिबन्धित औषधि हो । शल्यक्रिया गर्दा लठ्याउन प्रयोग गरिने औषधि पेडिडिन् र मोरफिन औषधि पसलमा पाइन्छन । उता कानमा प्रयोग गरिने ड्रप (क्यानडी बोयोटिक) पर्याप्तमात्रामा पाइन्छ । एन्टिहिस्टामिन कम्पनीको उत्पादनमा रहेको एबन्डाजोल (४० एमजी) (जुकाको औषधि) हो । सेट्रोजिन, (छाला रोग निको पार्ने) प्रयोग गरिन्छ यो क्याडिला कम्पनीको उत्पादन हो । एल्वेन्डा जोल र सेट्रोजिन जेनिक हुन् । अञ्चल अस्पतालमा काम गर्दै आउनुभएका एक स्वास्थ्यकर्मीले भारतबाट दुई रुपैयाँ हालेर ब्रान्ड उल्लेख नगरेको एबन्डाजोल (४० एम जि)लाई रु २० लिने गरेका छन् । पचास पैसा पर्ने भारतीय औषधि सेट्रजिनलाई विराटनगरमा रु पाँच लिने गरेका छन् । ब्रान्डको लोगो र नाम खुलाएमा भारतीय औषधि कम्पनीले सरकारलाई मोटो रकम भ्याट बुझाउनुपर्ने हुनाले जेनिक औषधिमा ब्रान्डको नाम र लोगो राख्दैनन् । यी औषधि सबै नेपालमा भारतको रेटभन्दा पाँचगुणा महँगो दाममा बिक्री हुन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending