Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

प्रतिपक्षीले आन्दोलनका क्रममा घाइते दलितकाे पक्षमा नबाेलेकाेमा गुनासाे

\"Dalit\"काठमाडौँ । आन्दोलनका क्रममा दर्जनौँ दलित नेता तथा कार्यकर्ता घाइते हुँदासमेत प्रतिपक्ष दलको मुद्दा बन्न नसकेको भन्दै गुनासो गरिएको छ । दलित नागरिक समाज र समता फाउन्डेसनद्वारा यहाँ आज आयोजित ‘नयाँ संविधानमा दलित अधिकार सुनिश्चितका लागि पैरवी संवाद’ विषयक अन्तत्र्रिmयामा दलित नेता तथा अधिकारकर्मीले अन्य समुदायले उठाएका सामान्यभन्दा सामान्य मुद्दा पनि प्रतिपक्ष दलले संसद्मा मुद्दा बनाए पनि दलितको सवालमा कुनै चासो नदिएको दुःखेसो गरे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् मीन विश्वकर्माले झडपका क्रममा दर्जनौँ दलित नेता तथा कार्यकर्ता घाइते हुँदासमेत प्रतिपक्ष दल र दलका नेताहरू यसप्रति समबेदानशील नहुनु दुःखको कुरा भएकाे बताए । सो झडपमा करिब २५ दलित नेता तथा कार्यकर्ता गम्भीर घाइते भएका थिए । नेकपा (एमाले) का नेता तथा सभासद् जीतु गौतमले बिजुली बजार झडपमा संलग्न प्रहरीलाई कारबाही गरिनुपर्ने, घाइतेलाई सरकारले उपचार गर्नुपर्ने माग गरेका थिए  । नेपाली काँग्रेसका नेता तथा सभासद् मानबहादुर विश्वकर्मा, एकीकृत नेकपा (माओवादी) का नेता तथा सभासद् दलजीत श्रीपाइली, सभासद्हरू कमला विश्वकर्मा, टेकु नेपाली, सुजता परियार र नागरिक समाजका अगुवा पदम सुन्दासले आफ्ना मागप्रति यसरी नै बेवास्ता गरिए संसद् अवरुद्ध गर्दै कडाभन्दा सङ्घर्षका कार्यक्रम गर्ने चेतावनी दिए । दलित समुदायको सवालमा पहिलो संविधानसभाले पारित गरेका विषयलाई मस्यौदामा कटौती गरिएको भन्दै धर्ना, चक्काजाम, अन्तक्र्रिया, जुलुस, पदयात्रालगायत सङ्घर्षका कार्यक्रम सम्पन्न गरेका दलित समुदायले शुक्रबार दोस्रो चरणका कार्यक्रम सार्वजनिकसमेत गरेका छन् । तेह्र प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायको संविधानसभामा ४० जना सभासद्को सहभागिता रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending