Ntc summer Offer
Khabar Dabali १० माघ २०८१ बिहीबार | 23rd January, 2025 Thu
Investment bank

तपाईंले सोच्न पनि सक्नुहुन्न ! यति विशेष हुनेछ सामसङको यो नयाँ फोन

\"samsung-galaxy-s7-photo4-55c6e159a7e7c_l-750\"काठमाडौं । दक्षिण कोरियाको स्मार्टफोन निर्माता कम्पनी सामसङ अहिलेसम्मको सबैभन्दा उच्च प्रविधियुक्त फोन लिएर आउँदैछ । यो फोनलाई सामसङ ग्यालेक्सी एस७ को नामले बजारमा भि×याइने बताइएको छ । यो फोनमा सामसङ ग्यालेक्सी एस६ र एस६ एजभन्दा कयौं गुणा बढि अत्याधुनिक र शानदार विशेषता हुनेछ । यो फोनलाई आउँदो वर्षको सुरुवातसम्म लञ्च गरिने अनुमान गरिएको छ । \"samsung-galaxy-s7-photo1-55c6e08d69d45_l-750\"सामसङको टिमले सुरु गर्यो कामः सामसङ ग्यालेक्सी एस७ लाई बनाउनका लागि सामसङका इन्जिनियरहरुले काम सुरु गरिसकेको बताइएको छ । यसका लागि कम्पनीले आफ्नो यो प्रोजेक्टको पुरानो कोडनेम ‘वाटरफल’ बाट परिवर्तन गरेर अब ‘एजिल’ राखेको छ । \"samsung-galaxy-s7-photo2-55c6e0b5656e1_l-750\"८के रिजोलुसनको डिस्प्ले स्क्रिन: सामसङको यो हाइ एण्ड स्मार्टफोनमा ग्यालेक्सी एस६ एजको जस्तै दुबैतर्फ डिस्प्ले हुनेछ । यसको डिस्प्लेको रिजोलुसन ८के हुनेछ जुन भर्चुअल रियालिटीजस्तो अनुभव दिनेछ । \"samsung-galaxy-s7-photo3-55c6e0e8d38dd_l-750\"डुअल फ्रन्ट क्यामरा: सामसङ ग्यालेक्सी एस७ को अगाडितर्फ दुईवटा क्यामरा दिइएको हुनेछ । यो क्यामरामा इन्स्टेड आई–स्क्यानिङ सेक्युरिटि जस्ता फिचर्स दिइएको हुनेछ । \"phpThumb.php-750\"धेरै ठूलो साइड स्क्रिन र शानदार स्पिकरः सामसङको यो नयाँ फोनको दुबै किनारामा पनि स्क्रिन दिइने बताइएको छ । यो स्क्रिन ग्यालेक्सी एस६ एजभन्दा ठूलो हुनेछ । यसका साथै यसमा बोसको शक्तिशाली स्पिकर दिइएको छ जसले राम्रो क्वालिटिको साउन्ड निकाल्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy