Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

तपाईंले सोच्न पनि सक्नुहुन्न ! यति विशेष हुनेछ सामसङको यो नयाँ फोन

\"samsung-galaxy-s7-photo4-55c6e159a7e7c_l-750\"काठमाडौं । दक्षिण कोरियाको स्मार्टफोन निर्माता कम्पनी सामसङ अहिलेसम्मको सबैभन्दा उच्च प्रविधियुक्त फोन लिएर आउँदैछ । यो फोनलाई सामसङ ग्यालेक्सी एस७ को नामले बजारमा भि×याइने बताइएको छ । यो फोनमा सामसङ ग्यालेक्सी एस६ र एस६ एजभन्दा कयौं गुणा बढि अत्याधुनिक र शानदार विशेषता हुनेछ । यो फोनलाई आउँदो वर्षको सुरुवातसम्म लञ्च गरिने अनुमान गरिएको छ । \"samsung-galaxy-s7-photo1-55c6e08d69d45_l-750\"सामसङको टिमले सुरु गर्यो कामः सामसङ ग्यालेक्सी एस७ लाई बनाउनका लागि सामसङका इन्जिनियरहरुले काम सुरु गरिसकेको बताइएको छ । यसका लागि कम्पनीले आफ्नो यो प्रोजेक्टको पुरानो कोडनेम ‘वाटरफल’ बाट परिवर्तन गरेर अब ‘एजिल’ राखेको छ । \"samsung-galaxy-s7-photo2-55c6e0b5656e1_l-750\"८के रिजोलुसनको डिस्प्ले स्क्रिन: सामसङको यो हाइ एण्ड स्मार्टफोनमा ग्यालेक्सी एस६ एजको जस्तै दुबैतर्फ डिस्प्ले हुनेछ । यसको डिस्प्लेको रिजोलुसन ८के हुनेछ जुन भर्चुअल रियालिटीजस्तो अनुभव दिनेछ । \"samsung-galaxy-s7-photo3-55c6e0e8d38dd_l-750\"डुअल फ्रन्ट क्यामरा: सामसङ ग्यालेक्सी एस७ को अगाडितर्फ दुईवटा क्यामरा दिइएको हुनेछ । यो क्यामरामा इन्स्टेड आई–स्क्यानिङ सेक्युरिटि जस्ता फिचर्स दिइएको हुनेछ । \"phpThumb.php-750\"धेरै ठूलो साइड स्क्रिन र शानदार स्पिकरः सामसङको यो नयाँ फोनको दुबै किनारामा पनि स्क्रिन दिइने बताइएको छ । यो स्क्रिन ग्यालेक्सी एस६ एजभन्दा ठूलो हुनेछ । यसका साथै यसमा बोसको शक्तिशाली स्पिकर दिइएको छ जसले राम्रो क्वालिटिको साउन्ड निकाल्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies