Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सिमांकनको विरोधमा देशैभरी प्रदर्शन, सुर्खेतमा गोली चल्यो, जुम्लाको स्थिती नियन्त्रण बाहिर

काठमाडौँ । चारदलको सहमतिमा गरिएको सिमांकनको विरोधमा देशका विभिन्न भागहरुमा आन्दोलनहरु च्र्किन थालेका छन् । विभन्न ठाउँमा भएका आन्दोलनहरु हिँसात्मक बन्दै गएका छन् भने जनजिवन प्रभावित बनेको छ । कतै गाेलि चलेकाे छ भने कतै प्रशासनले सेना बाहिर निकालेकाे छ । सबैभन्दा बढि सुर्खेतमा अखण्ड मध्यमश्चिम र संघिय राजधानी सुर्ख्ेतलार्इ बनाउनु पर्ने माग राख्दै थालिएको आन्दोलनले हिँसात्मक रुप लिँदा त्यहााँके प्रशासनले दिउँसो १ बजे देखि कफ्र्यु लगाउनु पर्ने स्थिती सृजना भएको छ । सीमांकनप्रति विरोध जनाउँदै सुर्खेत बन्द गरी प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको छ भने, भीडले उग्र रूप लिएपछि प्रहरीले नियन्त्रणमा लिन २५ राउण्डभन्दा बढी हवाई फायर गरेको छ । प्रर्दशनकारीले नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा ढुंगामुढासमेत गरेका छन् । ६ प्रदेशको सीमांकनबाट मध्यपश्चिमाञ्चलका जिल्ला विभाजित भएको भन्दै नागरिक संघर्ष समितिको आह्वानमा बन्द गरिएको हो । कर्णालीका पाँच जिल्लासहित भेरीका सुर्खेत, जाजरकोट र दैलेखलाई सुदूरपश्चिमको क्षेत्रमा पारिएको भन्दै आन्दोलन घोषणा भएको हो । यसैगरी कर्णालीकै जुम्लामा पनि सिमांकन चित्तबुझ्दो नभएको भन्दै आन्दोलानकारीहरुले जुम्लाको खलंगा लगायतका क्षत्रमा आन्दोलन थालेका छन् । जुम्लाको स्थितीलाई प्रहरीले नियन्त्रणमालिन नसकेपछि प्रशासनले सेनाको सहयोग लिएको छ । आन्दोलनलाई नियन्त्रणमालिन प्रहरीले अश्रु ग्याँस र रबरका गोलीहरु प्रहार गरेको थियो । त्यसले स्थिती नियन्त्रणमा नआए पछि प्रशासनले सेना सँग सहयोग मागेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending