Khabar Dabali ७ चैत्र २०७९ मंगलवार | 21st March, 2023 Tue

बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

खबरडबली संवाददाता

काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।    

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुटन नसकेको बेला दुई नेताबीच आज (आइतबार) बिहान छलफल भएको हो ।

कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो । कार्यदलमा पाँच दलले आ–आफैनै दाबी पेश गरेका छन् । 

देउवा र प्रचण्डको निर्देशनपछि कार्यदलले सहमतिको खाका तयार गर्ने र आजै सत्ता गठबन्धनको बैठक बस्ने तयारी रहेको स्रोतको दाबी छ। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको चार महिने प्रशिक्षण सुरु भएको छ। यसको सुरुवातमा माओवादी केन्द्रले अर्थशास्त्रलगायत विषयमा...

१० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसको काँधमा छ : शेखर कोइराला

काठमाडौं।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउ...

मुख्यमन्त्री जम्कट्टेलले भोलि विश्वासको मत लिने

काठमाडौं।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनल...

आदिवासी जनजातिले पहिचानको कुरा उठाउन थालेका छन् : मन्त्री किराती

काठमाडौं।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताएका छन्। ‘मातृभाषा, संस्का...

जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गर्न माग

काठमाडौं।  कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गर...

विदेशी पर्यटकको लेक लागेर मृत्यु

काठमाडौं। सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ।  खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्...

अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि

काठमाडौं। मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई रु दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएक...

नेपाल एयरलाइन्सका सात कर्मचारीलाई निलम्बन

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ । ताप्लेजुङबाट काठमाडौँ...

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । नेपाल शिक्षक संघले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकामा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको ...

जनमोर्चा सरकारमा नजाने

काठमाडौं । दश दलीय गठबन्धनमा सामेल रहेको राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको जनमोर...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page