Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

नेतृत्वबिहिन सुर्खेतकाे अान्दाेलन, एसएलसी दिएका केटाकेटी भाषण गर्दै (तस्विर सहित)

\"2\"सुर्खेत ।  अखण्ड मध्यपश्चिम र संघिय राज्य सुर्खेतलाई बनाउनु पर्ने माग राख्दै मध्यपश्चिमको सदरमुखाम सुर्खेतको विरेन्द्रनगरमा जारि आन्दोलन हिँसात्म हुँदै गइरहेको छ । तर आन्दोलन तेश्रो दिनसम्म पुग्दा निकै हिँसात्मक मात्रै बनेकाे छैन, नियन्त्रण भन्दा बाहिर गइसकेको छ । साथै आन्दोलनको नेतृत्व कस्ले गरिरहेको छ भन्ने नै अझैँ खुल्न सकेको छैन । विरेन्द्रनगरको मुख्य केन्द्र मंलगढी चोकमा हजारौँ किशोर, किशोरी लगायत दशौँ हजार सर्वसाधारणको उपस्थिती छ । प्रशासनले विभिन्न स्थानहरुमा निषेधित क्षेत्र घोषणा गरेपनि शान्तिपुर्ण प्रदर्शनका लागि भनेर उपस्थित भएका थिए । उनिहरुले करिब दुई दर्जनको संख्यामा रहेका प्रहरी सुरक्षाकर्मिहरु माथी ढुंगामुढा प्रहार गरि आक्रमण गर्दा प्रहरीले प्रतिरक्षाका लागि करिब दुई दर्जन बढी हवाई फाएर र अश्रु ग्याँस प्रहार गरेको छ । २० बर्ष मुनिको उमेरका देखिने किशोर किशोरीहरुले भाषण गरिरहेका छन् । जिल्लाका राजनीतिक दलको नेता, नागरिक अगुवा तथा अन्य कुनै पनि संघ संस्थाले आन्दोलनको नेतृत्व लिएको छैन । कार्यक्रम भइरहेको स्थानमा कुनै पनि संघ संस्थाका झण्डा तथा व्यानरहरु राखिएका छैनन् । तर अान्दाेलन निकै चर्किरहेकाे छ ।   हेराैँ केही तस्विरहरुः \"1\" \"3\" \"4\" \"6\" \"11\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending