Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

अखण्ड शब्द हटाउनुपर्ने माग राख्दै जाजरकोट बन्द

\"Jajarkotजाजरकाेट । मध्यपश्चिको प्रादेशिक राजधानी सुर्खेत हुनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका जाजरकोटबासीले बुधबार पनि जाजरकोट बन्द गरेका छन् । जिल्लाको पुरै सार्वजनिक सेवा अन्य व्यापार व्यवसायलाई ठप्प पार्दै उनीहरुले प्रमुख दलहरुका बीचमा भएको संघीय प्रदेशहरुको सीमांकनकोे विरोध गरेका छन् । बन्दका कारण यातायात सेवा बन्द हुँदा स्थानीयलाई निकै सास्ती भएको छ भने दैनिक उपभोग्य सामाग्रीको आपूर्तिमासमेत अभाव हुन थालेको छ । \"Jajarkotप्रदर्शनकारीले बुधबार दिउँसो व्यापक जनप्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ  गरेका छन् । मंगलबार प्रमुख दलका शीर्ष नेताहरुले औपचारिक पत्रकार सम्मेलनमार्फत आन्दोलन रोक्न गरेको आग्रहलाई उनीहरुले बेवास्ता गरेका छन् । सीमांकनको निर्णय पुर्नविचार गर्न सकिने भनि नेताहरुले आश्वासन दिएपनि जाजरकोटबासीले आन्दोलन रोकेका छैनन् । गत शनिबारदेखि सुरु भएको आन्दोलनमा जनताको सहभागिता दिनदिनै बढ्दै गएको छ । आफूहरुको सामाजिक आर्थिक र राजनैतिक सम्वृद्धिका लागि पनि मध्यपश्चिमको राजधानी सुर्खेत हुनु पर्ने नागरिक अगुवा राजेन्द्र विक्रम शाहले जानकारी दिए । \"Jajarkotसोमबार अखण्ड मध्यपश्चिमको माग राखेका जाजरकोटवासीले बुधवार अखण्डलाई हटाएर मध्यपश्चिमको राजधानी सुर्खेत हुनपर्ने माग राखेका छन् । आन्दोलमा एकीकृत माओवादी र विप्लव नेतृत्वका माओवादीको सहभागिता छैन । भेरी कर्णाली राज्य हुनुपर्ने माग यी दुई दलको माग रहेको एकीकृत माओवादी जाजरकोटका सचिवालय सदस्य टेकबहादुर रावलले बताए । \"Jajarkotउनले विगतको राज्य सत्ताले पनि जाजरकोटलाई सबै रुपबाट पछि पारेको र अहिले पनि अन्यायपूर्ण ढंगले सीमांकनमा पार्ने काम गरेकोले आफूहरुले बाध्य भएर कडा संघर्षमा उत्रिनु परेको शाहले बताए । सीमांकनको निर्णय सचिएको औपचारिक जानकारी नआएसम्म आन्दोलन नरोकिने उनको भनाई  छ  । \"Jajarkot \"Jajarkot
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy