Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

माओवादी पार्टी पुर्नगठन नगरे बिघटन हुन्छ : पौडेल

\"devendra\"नेपालगंज । एकिकृत नेकपा माओवादीका नेता देबेन्द्र पौडेल सुनिलले एमाओवादी पार्टिको जगमा नया ढंगको पार्टि निर्माणको आवस्यकता रहेको बताएका छन । बुधवार नेपालगंजमा आयोजित पार्टि कार्यक्रर्ता भेटघाटमा बोल्दै सो कुरा बताएका हुन । पार्टि रुपान्तरणका लागि भन्दै जिल्ला स्तरका कार्यक्रर्ता संग भेटघाट अभियान अन्र्तगत बाके  आएका बाबुराम पक्षधर नेता भनेर चिनिने नेता पौडेलले आन्दोलन लाई जिवन दिन नया ढंगको पार्टि निर्माण अनिवार्य भएको बताए । उनले नया ढंगको पार्टि निर्माणका लागि साथ दिन कार्यक्रर्ता लाई आग्रह गदै अव हिजोको जस्तो तरीकाले पार्टि अगाडि बढनै नसक्ने धारणा राखे । हिजो माओवादी अध्यक्ष प्रचण्डको सबैभन्दा नजिक रहेकाहरुले अहिले पार्टि छाडेर गई सकेकाले अध्यक्ष आफुले आफैलाई समिक्षा गदै नया ढंगको पार्टि निर्माणका लागि योगदान दिनु पर्ने उनको भनाई थियो। बरिष्ट नेता बाबुराम भटराईले पार्टि बिभाजन गर्न लागेको हो भन्ने कार्यक्रर्ताको जिज्ञासामा नेता पौडेलले अपमानित भएर पनि यहि पार्टिमा रहने नेता भटराई भएको भन्दै उहा नेता भटराईले आन्दोलन लाई छोडेर जाने होईन यस लाई ब्यवस्थीत गर्ने सोच रहेको उनको भनाई थियो । जनयुद्ध देखि हाल सम्म राजनैतिक मुद्धा उठाएको आधारमा पार्टिले पटक पटक कार्यवाहि गरेपनि माओवादी आन्दोलन र यसको नेतृत्व प्रचण्ड लाई साथ दिदै आएको बताउदै अव भने पुर्नगठन नगरि अगाडि बढे पार्टि बिघटन हुने धारणा राखे । पुर्नगठन लाई बिभाजनको रुपमा नबुझ्न कार्यक्रर्ता लाई आग्रह गरे । कार्यक्रममा बोल्दै अर्का नेता नवराज सुबेदीले नेतृत्वको कमजोरि ढाकछोप होईन ठोक ठाक गरेर मात्रै पार्टि सहि ठाउमा पुग्ने धारणा राखेका थिए । उनले फरक मल लाई निषेध गदै गए माओवादी पार्टि बिघटन लाई दैबलेपनि रोक्न नसक्ने ठोकुवा गरे । पार्टिको माहाअधिबेसन छिटो भन्दा छिटो गनुपर्ने बताउदै उनले सहि कार्यदिशा र सोहि अनुसारको नेतृत्व निर्माण गर्नका लागि सघाउन कार्यक्रर्तालाई आग्रह गरे । कार्यक्रममा सहभागि कार्यक्रर्ताहरुले पार्टि बिभाजन नगरी आन्दोलन लाई पुर्नतजकिको खाका ल्याउन सुझाव दिएका दिए । एमाओवादीका जिल्ला नेता बेद प्रसाद आचार्यले नेताको गोजि बाट पार्टि चल्ने गरेकाले संस्थागन तरिकाले पार्टि चलाउन , माओवादी आन्दोलन बचाउनका लागि भुमिका खेल्न, तथा पार्टिमा निती र बिधी स्थापिन गर्नका लागि आग्रह गरिएको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending