Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

नर्सिङकाे इन्ट्रान्स परीक्षाका लागी भाडामा विद्यार्थी ?

\"Revolututionary(union)\"पोखरा । शिक्षा क्षेत्रमा भएको ब्यापक अनियमितता र कमिसनको बारेमा बाहिर आउने प्रशस्त घटनाहरु सहित अर्को नयाँ घटना सार्बजनिक भएको छ । नक्कली बिद्यार्थि लाई सक्कली बिद्यार्थि द्धारा परिक्षा दिन लगाएर करौडौ कमाउने धुनमा लागेका पोखराकाे नयाँबजार स्थित मार्गदर्शन एकेडेमीले नर्सिङ्ख क्षेत्रमा नै कालो धब्बा लगाउने काम गरेको रहस्य सार्वजनिक भएको छ ।बर्षो देखि शैक्षिक लुटमा सक्रिय उक्त एकेडेमीको सञ्चालक पुरन श्रेष्ठको धन्दा बिप्लव नेतृत्वको नेकपा माओबादी निकट बिद्यार्थि संगठनले सार्बजनिक गरेको छ । शिक्षामा मौलाउदै गएको बिकृतीमा अन्य राजनितिक पार्टीकै संरक्षणमा उनले यस्तो धन्दा गरेको अखिल क्रान्तिकारीले दावि गरेको छ । पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी संगठनले पुरन श्रेष्ठको कर्तुतको सार्वजनिक गरेको हो ।बिर अस्पतालमा सञ्चालन हुने नर्सिंग अध्यापन प्रबेश परिक्षाका लागि आफ्नै होस्टेलमा रहेका अन्य बिद्यार्थिहरु लाई जाँच दिन लगाएर कमजोर शैक्षिक अबस्थाका बिद्यार्थि लाई एक नम्बरमै नाम निकालेको देखियको छ । मार्गदर्शन एकेडेमीले बिद्यार्थिहरु लाई जम्मा गरेर बिभिन्न बिश्वबिद्यालयहरुमा कमिसनको लागि बार्गनिङ्ख गर्ने गरेको पनि बिद्यार्थिहरुले सो अबसरमा बताए । यस पटक पनि बिद्यार्थिहरुले कमिसनको कुरा गरीरहेको र आफुहरुले प्रमाण माग्ने गरेको भएपनि यस पटक बिद्यार्थिहरुले प्रमाण सहित आएपछि कार्वाहीको लागि आफुहरु पनि लाग्ने नेसिङ्ख परिसदको सदस्य जिता बरालले बताईन । मार्गदर्शन जस्ता शैक्षिक माफियाहरुको कारण नसिङ्ख पेशाको समेत बदनाम भएको जिताले पत्रकार सम्मेलनमा बताईन । आफुहरुको गर्ब गर्ने ठाउ समेत नराखेकोमा उनि आक्रोशित थिइन । खुलआम भेरहेको यस्तो कृयाकलापको बारेमा भण्डाफोर गरेकोमा उनले बिद्यार्थिहरुलाई धन्यबाद दिईन । यसरी शिक्षा क्षेत्रमा राजनितक आड, शक्ति केन्द्रको भरोसा र खुलेआम दादागिरी चलिरहेको छ । संबन्धीत निकाय मौन छन । शिक्षामा भएको अराजकताका लागि सिमित फाईदाका लागि सक्तामा भएका राजनितिक दलहरुनै सक्रिय भएर आफुहरुलाई फोन बाट धम्क्याउन खोजेको समेत बिद्यार्थिहरुले बताए । बिस्तारै माफियाहरुको जालोमा आफुहरुले कैची धुसाउने अखिल क्रान्तिकारीका केन्न्द्रीय सदस्य लोकेश बिश्वकर्माले बताए । बिश्वकर्माले अब पनि राज्यले निरियता देखायो भने अब आफुहरुले नै कार्वाही गर्ने बताए । \"pressbigyapti\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy