काठमाडौँ। सुदूरपश्चिम सरकारलाई तत्काल नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएका छन्। भोलि मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिँदैछन्।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत नदिने बताएका छन्।
‘मुख्यमन्त्री लगायत सबै कुरामा प्याकेजमा सहमती र त्यसको लिखित डकुमेन्ट नबनाइकन यथास्थितिमा विश्वासको मत नदिने भन्ने हो,’ उनले भने।
यहाँ मुख्यमन्त्रीमा माओवादीले दाबी गरेको थियो। तर यो विषयमा कुरा नमिलेका कारण माओवादीले विश्वासको मत नदिने भट्ट बताए।
भट्टका अनुसार शनिबार बसेको बैठकमा कुरा नमिलेपछि विश्वासको मत नदिने निर्णय भएको हो।
यता उन्मुक्ति पार्टीले भने लिखित सहमति नभए विश्वासको मत नदिने भएको छ। मुख्यमन्त्री शाहले विश्वासको मत लिनेबारे सर्वदलीय बैठक बसेर आइतबार नै प्रदेश सभाको बैठक तय हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
केन्द्रमा गठन भएको ८ दलको समीकरण अनुसार सुदूरपश्चिम प्रदेशमा पनि नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्र १०, एकीकृत समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ७ र एक स्वतन्त्र सांसद गरी ४१ जनाले आफुलाई विश्वासको मत दिने विषयमा मुख्यमन्त्री शाह ढुक्क छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: