Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

‘लिपुलेक नाकाः भ्रम र यथार्थ’ नामक पुस्तक बजारमा

\"lipulekhकाठमाडौँ । पछिल्लो समय चर्चाको केन्द्रमा रहेको लिपुलेक नाकाबारे केन्द्रित रहेर तयार पारिएको पुस्तक ‘लिपुलेक नाकाः भ्रम र यथार्थ’ आज सार्वजनिकिकरण गरिएको छ । प्रा डा गोपाल सिवाकोटी र पत्रकार दिपेन्द्र रोकायले लेख्नुभएको पुस्तकको नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले एक कार्यक्रमबीच लोकार्पण गरे । पुस्तकमा परिचय, कालापानीको नालीबेली, भूमिका नेपालको सम्झौता भारत र चीनको, लिपुलेकमा चासो र चिन्ता, नेपालको जमिनमाथि आक्रमण, ऐतिहासिक प्रमाण, लिपुलेकबारे चीनको धारणा, जिउँदो साक्षी, लिपुलेक चीनको भनी भ्रम पार्ने प्रयास समेतगरी नौ विषयका साथै अनुसूचीमा विभिन्न सहमति, ज्ञापनपत्र समावेश गरिएको छ । अध्यक्ष वैद्यले सानो आकारको पुस्तकमा एक पटक सबै नेपालीले पढ्नैपर्ने ठूलो र गहन विषयवस्तु समेटिएको भन्दै लेखकद्वयलाई धन्यवाद दिनुभयो । उहाँले राष्ट्रियताको सम्बद्र्धन हुनेगरी कृति रचना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रियता र जनतन्त्रका लागि हरेक नेपालीले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक रहेको धारणा राखे । उनले भने \'लिपुलेकबारे पुराना नक्सा, सो क्षेत्रको जग्गाको स्थानीय नेपालीले मालपोत तिरेको रसिद, जनगणना सबैले त्यो क्षेत्र नेपालको भएको यथेष्ट प्रमाण छन् । भारत र चीनले नेपालीको सार्वभौमिकततलाई चुनौति दिँदै नेपालको भूमि लिपुलेकबारे गरेको सम्झौता सच्याउनुपर्छ ।\' मुलक सानो भयो भन्दैमा ठूलो मुलुकले हेप्ने र सानो मुलुक सहेर बस्ने कार्य हुन नसक्ने भन्दै लिपुलेकबारे जनजागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको उन भनाइ थियो । पूर्व सभासद् एवम् महिला नेत्री शान्ता श्रेष्ठले सङ्घीयतामा जाँदा देशभित्रै जिल्ला टुक्रयाउँदा विरोध गर्नेहरुले नेपालको भूमि लिपुलेक अर्को मुलुकमा मिलाउँदा मुकदर्शक भएर बस्न नसुहाउँने टिप्पणी गरे । लेखक सिवाकोटीले लिपुलेकबारे विवादास्पद धारणा सार्वजनिक भइरहेको बेला त्यसको वास्तविकता जनमानसमा उजागर गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिए । पैरवी प्रकाशनले प्रकाशित गरेको पुस्तकको मूल्य रु १९५ रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending