NTC Banar
Khabar Dabali १३ चैत्र २०७९ सोमबार | 27th March, 2023 Mon

मन्जु अन्सारीलाई समानुपातिक सांसद बनाउँदै जसपा

खबरडबली संवाददाता

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्यको रिक्त पदमा मञ्जु अन्सारीलाई पठाउन लागेको छ।

जसपाबाट समानुपातिक सांसद शहनाज रहमानको गत फागुन १३ गते निधन भएको थियो। भक्तपुरको घ्याम्पेडाँडामा वनभोज गएकी सांसद रहमानलाई हृदयाघात भएको थियो।

उनी मुस्लिम क्लस्टरबाट समानुपातिक सांसद बनेकी थिइन्। रिक्त पदमा मुस्लिम क्लस्टरको बन्दसूचीबाट दोस्रो नम्बरमा रहेको नाम पठाउनुपर्ने व्यवस्था छ।

यही विषयमा निर्णय गर्न बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपा प्रवक्ता पूर्ण बस्नेतले बताए
जसपाले नाम पठाएपछि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्नेछ।

अध्यक्ष उपेन्द्र यादवले ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा चैत २ गते बिहान ११ बजे जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइतबार पनि बढ्यो कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमण आइतबार पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो। आइतबार फेरि १६ जनामा देखिएको हो।  स्वास्थ्य तथ...

फौजदारी न्यायको सिद्धान्तमा रहेर संक्रमणकालीन न्याय टुंगोमा पुग्दैन : शक्ति बस्नेत

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले फौजदारी न्यायको सिद्धान्तअन्तर्गत रहेर संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन...

पृथ्वी राजमार्ग थप १९ दिन बन्द हुने

डुम्रे – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीरा...

पत्रकारले आफूमाथिका प्रश्न स्वीकार्न सक्नुपर्छ : अध्यक्ष पोखरेल

काठमाडौं।  काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरू सजग हुन जरुरी र...

सभामुखको अधिकार कटौती गर्ने बहस गलत : खिमलाल देवकोटा

काठमाडौं।  राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गरेका छन्।  ‘प्रतिनिधि सभा नियमावलीमा सभामुखको अ...

संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउनु पर्छ : रमेश लेखक

काठमाडौं।नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा ...

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा तीन पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान ...

जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं।  जनयुद्ध दिवसु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। द्वन्द्वपीडितहरूले जनयुद्ध दिवस खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा ...

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

काठमाडौं।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्।  नेकपा एमाले जिल्ला कमिटी अर्घा...

संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं।  संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यव...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page