काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन आफ्नो इच्छा नभएको तर संविधानले बाध्य पारेको तर्क गरेका छन्।
नेकपा एमाले निकट विद्यार्थी संगठनले कानुनका विद्यार्थीसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले संसद् विघटनको सिफारिस प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताए।
‘मसँग दुईतिहाइ थियो। अत्यन्तै असहज परिस्थिति बन्यो। सरकार चल्न सक्ने अवस्था भएन। दुईतिहाइले चलाउन सकेन भने बाँकी रहेको एक तिहाइले सरकार चलाउन सक्छ?’
ओलीले भने, ‘कुनै कुरा संविधानमा स्पष्टता छैन र लेख्न छुटेको छ भने अरु सान्दर्भिक कुरा हेर्ने हो नि? सरकार चलेन भने के गर्ने? सरकार भड्खालोमा हाल्ने कि? जनताका बीचमा गएर नयाँ सरकार बनाउने?
४१ महिना संसद् चल्दा कसैले बहुमत पुर्याउन नसकेको भन्दै ओलीले त्यस्तो अवस्थामा संसद विघटन गरेर नयाँ निर्वाचनको मिति तोक्नु प्रधानमन्त्रीको संवैधानिक बाध्यता भएको तर्क गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०७९ - २१:१६
काठमाडौं । कोरोना भाइरसको संक्रमण आइतबार पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो। आइतबार फेरि १६ जनामा देखिएको हो। स्वास्थ्य तथ...
चैत्र १२ गते, २०७९ - २०:४५
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले फौजदारी न्यायको सिद्धान्तअन्तर्गत रहेर संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन...
चैत्र १२ गते, २०७९ - २०:४१
डुम्रे – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीरा...
चैत्र १२ गते, २०७९ - २०:३०
काठमाडौं। काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरू सजग हुन जरुरी र...
चैत्र १२ गते, २०७९ - २०:२६
काठमाडौं। राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गरेका छन्। ‘प्रतिनिधि सभा नियमावलीमा सभामुखको अ...
चैत्र १२ गते, २०७९ - १९:०९
काठमाडौं।नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा ...
चैत्र १२ गते, २०७९ - १८:५२
काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान ...
चैत्र १२ गते, २०७९ - १८:४८
काठमाडौं। जनयुद्ध दिवसु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। द्वन्द्वपीडितहरूले जनयुद्ध दिवस खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा ...
चैत्र १२ गते, २०७९ - १८:४३
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्। नेकपा एमाले जिल्ला कमिटी अर्घा...
चैत्र १२ गते, २०७९ - १७:५३
काठमाडौं। संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यव...
प्रतिकृया लेख्नुहोस्: