Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

लामखुट्टेले टोकेर हैरान हुनुभयो ? अब मोबाइल एपले दिनेछ छुटकारा

काठमाडौं । \"mobileसुन्दा पनि अचम्म लाग्छ तर वास्तविक हो अब लामखुट्टे वा कुकुरले तनाव दिइरहेको छ भने एउटा मोबाइल एपले तपाईलाई मद्दत गर्न सक्छ । लामखुट्टेबाट जोगिनका लागि केमिकलयुक्त प्रविधि प्रयोग गर्दा मानिसमा त्यसको ‘साइड इफेक्ट’ पनि हुनसक्छ । तर यो एपले कुनै ‘साइड इफेक्ट’ विना तपाईलाई लामखुट्टे र कुकुरको तनावबाट मुक्ति दिन्छ । हर्टिजर (Hertzier ) नामक एप आफ्नो स्मार्टफोनमा डाउनलोड गरेपछि यसबाट निस्कने ‘हाइ फ्रिक्वेन्सी’ आवाजले लामखुट्टे र कुकुरलाई भगाउँछ । यो एपमा लामखुट्टेका लागि छुट्टै आवाज छ भने कुकुरका लागि छुट्टै आवाज उपलब्ध छ । लामखुट्टे र कुकुरलाई पटक्कै मन नपर्ने आवाज यो एपको मद्दतबाट तपाईको स्मार्टफोनले निकाल्छ । तर यसरी निस्कने आवाज मानिसले भने सुन्न सक्दैन । कुकुर र लामखुट्टेका लागि त्यो आवाज कति चर्को बनाउने भन्ने चयन गर्न एउटा स्लाइडरको मद्दत लिन सकिन्छ । यो एपको ‘फ्रि भर्सन’ पनि उपलब्ध छ तर यसमा केही आवाज उपलब्ध छैनन् । तर केही रकम खर्च गरेमा यो एपले लामखुट्टे र कुकुर भगाउन उपयुक्त सबै आवाजसहितको सेवा तपाईका लागि उपलब्ध गराउन सक्छ । (एजेन्सी) z.dpuf
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies