काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवाली र प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद सचिवालयका सचिव उदयराज सापकोटा राति क्यानाडा गएका छन् । एफएटीएफको वार्षिक साधारणसभामा भाग लिन उनीहरु क्यानडा गएका हुन् ।
मुलुक सम्पत्ति शुद्धिकरणको मामिलामा ग्रे लिस्टमा पर्ने सम्भावना बढेको सन्दर्भमा हुन लागेको उक्त साधारणसभालाई विशेष चासोका साथ हेरिएको छ । उक्त बैठकमा नेपालको तर्फबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेतृत्व गर्ने कार्यक्रम रहेको छ ।
आइतबारदेखि हुने बैठकमा बैंक, सरकारी र प्रहरीका गरेर झण्डै दुई दर्जन अधिकारी क्यानडा पुग्दैछन् । सचिवहरु कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा राति २ बजे काठमाडौंबाट दोहा हुँदै क्यानाडा प्रस्थान गरेका हुन् ।
सोही क्रममा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिपक थापा हिजो राति पौने १० बजे एअर इण्डियाको उडानमा नयाँ दिल्ली हुँदै क्यानाडा गएको स्रोतको भनाइ छ ।
सचिवहरुसँगै नेपाल राष्ट्र बैंकबाट एक जना कार्यकारी निर्देशक,एक जना निर्देशक र दुई जना उपनिर्देशक पनि क्यानाडा गएका छन् । गभर्नर अधिकारीको भने भोलि मात्र त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: