काठमाडौं । मंगलबार सेयर बजारमा परिसूचक नेप्से सामान्य अंकले घटेको छ । ४.७३ अंक घटेर परिसूचक नेप्से २०७२ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा आज २ अर्ब ८५ करोडमा खुम्चियो । यस दिन ७९ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ८ को स्थिर रहृयो ।
समग्र बजार घट्दा विकास बैंक उपसमूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । सो उपसमूह सबैभन्दा धेरै ३.४२ प्रतिशत बढेको छ । सो उपसमूह १२९ अंक बढ्दा फाइनान्स ५८ र उत्पादन १८ अंक बढे ।
बैंकिङ २, होटल तथा पर्यटन ८०, जलविद्युत् २७, जीवन बीमा ८२, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ३६, अन्य ८ र ब्यापार उपसमूह १९ अंक घटे ।
हिमालयन पावर पार्टनर र रावा इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । लिबर्टी इनर्जी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९ प्रतिशत बढ्यो । सिंगटी हाइड्रोको मूल्य सबैभन्दा धेरै करिब ६ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, साइन रेसुङ्गा विकास बैंक र मन्जुश्री फाइनान्स क्रमशः अगाडि रहे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: