बनेपा । काभ्रेपलाञ्चोकमा एक महिनामा १४ सवारी दुर्घटना हु्ँदा ५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको पहिलो महिना मै काभ्र्पलाञ्चोकमा पाँचजनाको र्मत्यु भएको हो ।
तीन वर्षयताको काभ्रेमा सवारी दुर्घटनासँगै मृत्यु हुनेको संख्या बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार आव २०७७/७८ मा भएको १७८ दुर्घटनामा ३१ जनाको मृत्यु र २३० जना घाइते भएका थिए ।
त्यस्तै आव ०७८/७९ मा २२४ दुर्घटनामा ४३ जनाको मृत्यु भएको थियो भने २४८ जना घाइते भएका थिए । गत आर्थिक वर्ष २०७९/८०मा २२१ सवारी दुर्घटनामा ५० जनाको मृत्यु र २७३ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लामा चालु आर्थिक वर्षका्र पहिलाे महिनामा १४ दुर्घटनामा पाँच जनाकाे मर्त्यु भएकाे हाे ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ट्राफिक नियम पालनाका बारेमा सचेतनामूलक कार्यक्रम संचालन र जाँचमा कडाइ गर्दै आएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले बताए ।
यसका साथै सवारीसाधनको यान्त्रिक परीक्षण, चालकको स्वास्थ्य जाँच, चालकसँग अन्तरक्रियालगायत कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: