काठमाडौँ। नेकपा माओवादीका उपमहासचिव तथा पार्टीको तीनमहिने अभियानका कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले माओवादी फुटेर टुक्रँदा असफल र कमजोर भएको बताएका छन्।
जुम्लाको सदमुकाम खलंगामा भएको पार्टीको विस्तारित बैठकमा सम्बोधन गर्दै उनले यो तीनमहिने अभियानले माओवादी साँच्चिकै रुपान्तरण हुनुपर्ने बताए।
माओवादी केन्द्रले जुम्लामा आयोजना गरेको रुपान्तरण अभियानको विस्तारित बैठकका क्रममा अब कर्णालीमा माओवादीले ध्यान दिए हरेक जिल्लामा एक्लै लडेर जित्ने सम्भावना भएको बताए।
माओवादीका नेता कार्यकर्ताको कमी नभएको तर एकले अर्काको सफलतालाई नस्वीकार्यको, कार्यकर्तासमेत विचलित हुने गरेकाले यसपटक जनमत नल्याएको बताए। उनले भने यो सबै जिल्लामा गुटउपगुट हटाउने र सच्चिने पनि रुपान्तरण अभियान हो।
इतिहास हेर्दै जाँदा पार्टी टुक्रा हुँदा कोही सफल नभएको तर मिल्दा सफल हुँदै गएको पनि उनले बताए। उनले जनता ठिक ठाउँमा भएको तर वडादेखि माथिल्लो तहको नेताको व्यवहारका कारण पार्टीले धोका खाँदै आएको औँल्याए।
हिजो पार्टी टुक्रा हुँदा आफू पनि सफल नभएको र प्रचण्डका गुरु मानिने मोहन वैद्य पनि असफल भएु उनले थपे, ुसंघीय लोकतान्त्रिक व्यवस्थाको विरोधीलाई जुम्लाले, अझ पनि माओवादीले भोट हालेर जिताउने काम राम्रो गलत भयो।ु
त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले रुपान्तरण अभियानमा एक अर्काविचमा भएका कमी कमजोरी स्वीकार्दै एकमत भएर अगाडि बढ्नुपर्ने बताइन्। ुजुम्ला माओवादी सच्चिएर जानुपर्छ, जिल्लाका आठवटा स्थानीय तहको निर्वाचन जित्ने गरी रुपान्तरण हुनपर्छु उनले भनिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: